पत्रपत्रिका

काठमाडौंमा बिहानै देखि बढाइयो सुरक्षा उच्च सतर्कता, यस्तो छ कारण !

२०७८ चैत १२ गते १२:२१

१२ चैत, काठमाडौं । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणको समय सुरक्षा सतर्कता उच्च बनाइएको छ । शुक्रवार साँझ नेपालमा उत्रिएका यी नेपालको ३ दिने भ्रमणका क्रममा छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीले सादा पोशाकका प्रहरीहरू खटाएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)...

नयाँ पुस्ताले भन्न थाल्यो: ‘विकास हेर्न भरतपुर जानू, मेयर त रेनु दाहाल जस्तो हुनू’

२०७८ चैत ५ गते १७:०४

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तात्न थालेको छ। स्थानीय तहमा जिम्मेवारी प्राप्त गरेको पाँच वर्ष पुग्नै लाग्दा आम मतदातामा आफ्ना जनप्रतिनिधिले के गरे, के गरेनन् ? भन्ने बहससमेत सुरु भएको छ। मतदाताले अघिल्ला जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा सम्झिन वा अभिलेखहरू...

टाउको दुख्यो भनेर अस्पताल गएका ब्याक्तिको त्यो पार्ट हेर्दा डाक्टर चकित !

२०७८ चैत ५ गते १३:२५

काठमाडौं । अ’त्यधिक टा’उको दु’खेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गो’ली फे’ला परेको छ । सो गो’ली करिव २० वर्षअघि उनको ख’प्परभित्र प’सेको खु’लासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टा’उको दु’ख्ने ग’र्दथ्यो । पछिल्लो...

यो हो संसारकै महँगो कीरा, जसले तपाईलाई रातारात बनाउन सक्छ करोडपति !

२०७८ चैत ४ गते २३:४२

एजेन्सी । संसारमा धेरै प्रकारका जीवहरू पाइन्छ, जसमध्ये धेरै दुर्लभ छन् । आज हामी तपाईलाई एउटा यस्तो जीवको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई अचम्म पर्नुहुनेछ । धेरै मानिसहरू जनावरहरू पाल्न मन पराउँछन् जसको लागि तिनीहरू धेरै पैसा खर्च गर्छन् ।...

नेपाली बजारमा पेट्रोलको मूल्य भारी मात्रामा घट्न सक्ने, रुसले दियो यस्तो अफर

२०७८ चैत १ गते १५:४६

काठमाडौं। युक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र युरोपेली देशहरुले रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् । एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेद आयातमा समेत प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धबाट समस्यामा परेको रुसका तेल कम्पनीहरुले भारतलाई तेलमा भारी छुट...

ओलीले देउवासँग राखेका थिए दुई दलीय व्यवस्थामा लैजानै अमेरिकी मोडल, प्रचण्डले अहिले गरे खुलासा

२०७८ चैत १ गते १४:५३

१ चैत, काठमाडौं । समाचार दैनिकले फागुन ६ गते शुक्रबार एउटा समाचार प्रकाशन गरेको थियो । ‘एमसीसी पास गर्न देउवासामू ओलीका ६ सर्तः एकीकृत समाजवादी खारेजीदेखि चुनावी तालमेलसम्म’ शीर्षकको समाचार भित्र उल्लेख गरिएका ओलीका ६ सर्त मध्य एउटा यही विषय थियो । पहिलो सर्तकै...

विवादमा प्रकाश सपुतको नयाँ गीत, युट्युबबाट हटाउन चेतावनी

२०७८ फागुन २८ गते २०:४०

२८ फागुन, काठमाडौं । प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जन’यु’द्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएका १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ । तर, गीत सार्वजनिक भएपछि माओवादी...

कस्ले दियो दिए चम्सुरीलाई मिर्गौला ?

२०७८ फागुन २७ गते १:०७

काठमाडौं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् । कलाकार डंगोललाई उनका भाइ अजु डंगोलले मिर्गाैला दान गरेका हुन्। मिर्गाैला प्रत्यारेपणपछि उनलाई भेट्न...

काठमाडौंबाट आउदै गरेको बसको ठक्करबाट दुईजना घाईते, हेलिकप्टरबाट राजधानी लागियो

२०७८ फागुन २६ गते ०:१६

काठमाडौं । नुवाकोटमा भएको सडक दुर्घटनामा दुईजना घाईते भएका छन् । वसले मोटरसाईकललाई ठक्कर दिएर भएको दु्र्घटनाका घाईतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाण्डौं पठाईएको छ । काठमाडौं बाट त्रिशुली तर्फआउदै गरेको बा ५ ख ८२३४ नम्बरको बसले बेल्कोटगढि-८ कासिटार नया पुलमा...

पल प्रकरणमा पहिलोपटक बोले महानायक राजेश हमाल, दिए यस्तो अभिव्यक्ति

२०७८ फागुन २५ गते ०:४४

काठमाडौं । जब’रज’स्ती क’र’णीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको...