२८ जेठ, काठमाडौं । विद्युत प्रशारण लाइनको तारमा हत्तपत्त कसैले छुन सक्दैनन् । छोइहाले करेन्ट लाग्ने र बिजुलीले हुत्याएर टाढा पुग्ने डरले तर्किन्छन् । तर नुवाकोटका एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा हिँडेर विद्युत प्राधिकरण र स्थानीयलाई हैरान पारेको भिडियो बाहिरिएको छ । आजब...
२४ जेठ, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई केही दिनअघि सूचना आयो, कालिमाटीको एक घरमा ठूलो परिणाममा हुण्डी र सटहीको काम भइरहेको छ । कालिमाटी क्षेत्रका भारतीय व्यापारीलाई लक्षित गरेर अवैध आर्थिक कारोबार भइरहेको थाहा पाएपछि कार्यालयको एउटा टोलीले अपरेशन चलायो । बाहिरबाट...
२३ जेठ, काठमाडौं । नेकपा एमाले विभाजन गरेर बनको दल नेकपा एसबाट देउवा सरकारमा सहभागी भएका अधिकांश मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस भए पछि मन्त्री भइरहेकाहरुमा चरम असन्तुष्टि देखिएको छ । हुँदा खाँदाको मन्त्री पद चट भएको खबर सुने पछि सबै जना झसंग...
काठमाडौँ । नेपालीले केही वर्षयता चाहिनेभन्दा बढी आयोडिन सेवन गरिरहेको एक अनुसन्धानले पत्ता लगाएको छ । न्युयोर्क एकेडेमी अफ साइन्सेसले प्रकाशन गर्दै आएको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा गत साता प्रकाशित अनुसन्धानात्मक आलेखमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको...
काठमाडौं । के तपाई जग्गा किन्नका लागि साथीभाइलाई सोधखोजमा लगाइरहनु भएको छ ? अर्थात तपाईले जग्गा किन्न सोचेको जिल्लामा कति भाऊ पर्ला भनेर सोंचेर बसिरहनु भएको त छैन ? अब तपाईले साथीभाइलाई जग्गा खोज्न र जग्गाको भाउ बुझ्न लगाउने भन्दा पनि सरकारले कुन जिल्लाको...
१४ जेठ, काठमाडौं । नेपाली सिने जगतमा दर्शकले धेरै रुचाएको चलचित्र सिरिज हो, कबड्डी । रामबाबु गरुङ निर्देशिन कबड्डी सिरिजको कबड्डी-४ शुक्रबार नेपाली हलहरूमा रिलिज भयो । अन्य सिरिजजस्तै यो सिरिजले पनि विभिन्न सिनेमा घरमा हाउसफुल शो पायो । नेपाली सिनेमामा पहिलो दिन नै...
६ जेष्ठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल दिउँसो १२ बजेतिर खुमलटार पुगेका थिए दुई नेताबीच करिव आधा घण्टा कुराकानी भएको छ...
३ जेष्ठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले देशका सबै अर्थात ५ वटै महानगरपालिकामा पछाडी परेको छ । यसका विभिन्न कारणहरु ओल्याउन थालिएको छ । कुनै महानगरमा उपयुक्त उम्मेदवारको पार्टीले छनोट गर्न नसक्नु, सत्ता गठबन्धन हुनु, पार्टीभित्रैबाट अन्तरघाती काम हुनु लगायत यसका...
२८ वैशाख, काठमाडौं । एक साताअघि मल्लस्प्लेयास्थित च्यालेन्ज हेल्थ क्लबमा बिहान ८ बजे एक महिला व्यायाम गर्ने क्रममा अचानक लडिन् । भारत, बेङ्गलुरूको ब्याप्पनहल्लीस्थित जिममा लडेर ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । जिमका कर्मचारीहरू र नजिकै व्यायाम गर्नेहरू उनको सहायताको लागि आएर एम्बुलेन्स...
२५ वैशाख, काठमाडौं । मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ? निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित...