समाचार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी?

२०७९ माघ १२ गते २२:१७

१२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालुवाटरमा भएको प्रचण्ड–ओलीबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको छ । साथै, भेटमा राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ । ओली...

चार दिन नबित्दै गृहले उल्ट्यायो आफ्नै निर्णय, हाजिर गर्न नपाई सिडिओको सरुवा बदर

२०७९ माघ १२ गते २१:३५

१२ माघ, काठमाडौं । गृह मन्त्रालयले गोरखा पठाइएका प्रमुख जिल्ला अधिकारीको सरुवा बदर गरेको छ । गृहले माघ ६ गते गोरखासहित देशभरका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो। त्यसक्रममा गोरखामा सिराहाका लालबाबु कवारीलाई सरुवा गरिएको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि...

प्रचण्ड सरकारका ५ मन्त्रीका विवादित काण्ड, न छानबिन न त कार्वाही !

२०७९ माघ १२ गते १९:३६

१२ माघ, काठमाडौं । प्रचण्ड सरकार मन्त्रीका गैरजिम्मेवार र विवादास्पद गतिविधिले बनेकाे २ महिना मै बिवादित बनेको छ । कानुन मन्त्री तथा राप्रपाका नेता ध्रुव बहादुर प्रधानले गत माघ ५ गते एक टेलिभिजन अन्तर्वार्तामा भने सकेसम्म हामीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षा खारेजी गर्ने हो...

राष्ट्रपतिमा कस्ले मार्ला बाजि ? यस्तो छ सम्भावित समिकरणकाे अंकगणित

२०७९ माघ १२ गते १५:४५

१२ माघ, काठमाडौं । प्रचण्ड सरकारलाई विश्वासको मत दिएर कांग्रेसले सत्ता गठबन्धनको पोखरीमा ढुंगा हानेपछि सुरु भएको तरंगले राष्ट्रपति निर्वाचन प्रभावित पार्ने सम्भावना बढेको छ । पूर्वसहमतिअनुसार राष्ट्रपति उम्मेदवारमा एकल निर्णय गर्ने अडानमा एमाले छ । तर, राष्ट्रिय सहमतिका नाममा माओवादीले पूर्ण वा आंशिक असहयोग गरेमा...

५ कम्युनिस्ट पार्टीबिच एकताकाे तिब्र तयारी

२०७९ माघ १२ गते १४:१२

१२ माघ, काठमाडौं । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । नेकपा माओवादी केन्द्र र नेपाल...

प्रेमप्रसादको निधन पछि मेयर बालेन शाहले लेखे मनछुने स्टाटस

२०७९ माघ १२ गते १:०५

१२ माघ, काठमाडौं । बानेश्वरमा आत्मदाह गर्न आगो लगाएका प्रेमप्रसादको निधन पछि मेयर बालेन शाह लेख्नुहुन्छ : “एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न...

यस्तो रैछ प्रेमले आफ्नै जिउमा आगो लाउनुको वास्तविक रहस्य !

२०७९ माघ ११ गते २२:५४

११ माघ, काठमाडौं । इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्य एकजना व्यवसायी रहेको खुलेको छ। इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आत्मदाहप्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए। पेट्रोल खन्याएर आत्मदाह...

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

२०७९ माघ ११ गते ११:२१

११ माघ, काठमाडौं । संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते...

रबि लगाएत सबैलाई भाबुक बनाउनेगरि प्रमोद आचार्यले लेखेका थिए यस्तो, सबै अचम्मित, हेर्नुस

२०७९ माघ ११ गते १०:१३

काठमाडौं । इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्य एकजना व्यवसायी रहेको खुलेको छ। इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आत्मदाहप्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा...

कानुन मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको तयारी

२०७९ माघ १० गते २३:३६

१० माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् । टेलिभिजन अन्तर्वार्तामा कानुन मन्त्री प्रधानले संघीयता विरोधी अभिव्यक्ति दिएका थिए । राप्रपाका नेतासमेत रहेका प्रधानलाई बुधबार स्पष्टीकरण सोध्ने...