१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले पदबाट दिएको राजीनामा पत्र प्रधानमन्न्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएका छन्। गृहमन्त्रालयबाट निजी गाडीमा बाहिरिएका उनी सिधै बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार उनी गैरनागरिक रहेको ठहर गर्दै सांसदसहितका...
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार अन्तिम सुनुवाइ सकिएपछि लामिछाने गैरनागरिक रहेको आदेश आएको हो। यससँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद...
१३ माघ, काठमाडौं । बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका...
१३ माघ, काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोक गायनमा क्रियाशील थिए। पछिल्लो समय लाइभ दोहोरीमा चर्चित भएका भीम केही समयदेखि अस्वस्थ थिए। स्याङजास्थित आफ्नै निवासमा भीमको निधन भएको हो। उनी केही समयदेखि डिप्रेसनका...
१२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालुवाटरमा भएको प्रचण्ड–ओलीबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको छ । साथै, भेटमा राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ । ओली...
१२ माघ, काठमाडौं । गृह मन्त्रालयले गोरखा पठाइएका प्रमुख जिल्ला अधिकारीको सरुवा बदर गरेको छ । गृहले माघ ६ गते गोरखासहित देशभरका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो। त्यसक्रममा गोरखामा सिराहाका लालबाबु कवारीलाई सरुवा गरिएको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि...
१२ माघ, काठमाडौं । प्रचण्ड सरकार मन्त्रीका गैरजिम्मेवार र विवादास्पद गतिविधिले बनेकाे २ महिना मै बिवादित बनेको छ । कानुन मन्त्री तथा राप्रपाका नेता ध्रुव बहादुर प्रधानले गत माघ ५ गते एक टेलिभिजन अन्तर्वार्तामा भने सकेसम्म हामीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षा खारेजी गर्ने हो...
१२ माघ, काठमाडौं । प्रचण्ड सरकारलाई विश्वासको मत दिएर कांग्रेसले सत्ता गठबन्धनको पोखरीमा ढुंगा हानेपछि सुरु भएको तरंगले राष्ट्रपति निर्वाचन प्रभावित पार्ने सम्भावना बढेको छ । पूर्वसहमतिअनुसार राष्ट्रपति उम्मेदवारमा एकल निर्णय गर्ने अडानमा एमाले छ । तर, राष्ट्रिय सहमतिका नाममा माओवादीले पूर्ण वा आंशिक असहयोग गरेमा...
१२ माघ, काठमाडौं । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । नेकपा माओवादी केन्द्र र नेपाल...