१७ पुस, काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङ गर्दा गर्दै आगलागी भएको छ । आगलागीले गाडी जलेर ध्वस्त भएको छ । केही दिनअघि मात्रै भएको यो आगलागीको घटना गुपचुप राखिएकामा अहिले आएर सार्वजनिक भएको हो । घटना बुढानीलकण्ठ नगरपालिका–३ देउवा चोक...
१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । उनले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता हुन् । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश...
१६ पुस, दाङ । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो। सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८...
१६ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ। सोमबार जिल्ला कमिटी हुम्लाका कार्यबहाक अध्यक्ष डवल रावतको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको उम्मेरदारका लागि तीन...
१६ पुस, काठमाडौं । संसदीय समितिले बालकुमारी घटनाका मृतकका परिवारका सदस्यलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी घटनामा मारिएका दुईजनाको परिवारलाई थप राहत दिन र उनीहरुको परिवारलाई रोजगारी दिन निर्देशन दिएको छ...
वासिंगटन डिसी, १६ पुस । अमेरिकी आक्रमणमा कम्तिमा १० हुथी विद्रोही मारिएका छन् । अमेरिकी सेनाले लाल सागरमा विद्रोही डुङ्गामाथि आक्रमण गर्दा कम्तीमा १० लडाकुको मृत्यु भएको हो । अमेरिकी सेनाका अनुसार हुथीहरूले सञ्चालित धेरै साना डुङ्गाहरूलाई नष्ट गरेको छ, जब उनीहरूले साना हतियारले...
१६ पुस, मस्को । युक्रेनले कडा कारबाही सुरू गरे पछि रूसले पनि जवाफी कारबाही सुरू गरेको छ । युक्रेनको बमबारीमा कम्तिमा २४ जनाको ज्यान लिएपछि रुसले सीमावर्ती सहर बेलगोरोड, खार्किभमा रहेको सैन्य स्थलमा भिषण हमला गरेको छ । रूसका अनुसार यसलाइ बदलाात्मक हमलाको...
१५ पुस, मुम्बई । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा...
१५ पुस, नयाँदिल्ली । यो वर्ष भारतले धेरै उचाइ छोयो । हरेक क्षेत्रमा तीव्र गतिमा अगाडि बढ्यो। अब सन् २०२४ मा पनि यही गतिलाई कायम राख्ने प्रयास भइरहेको छ । यस वर्ष चन्द्रमामा विजय हासिल गरेपछि भारतले ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरू मध्ये...
१५ पुस, महाेत्तरी । बर्दिवास नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन । राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले यसभित्रको बेथिती मात्र उजागर गरेका छैनन स्थलगतरुपमा गहिरा खाल्डोभित्र पसेर क्यामरा समेत घुमाईरहेका छन ।...