समाचार

महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छः प्रधानमन्त्री ओली

२०७७ जेठ १ गते २२:३२

जेठ,१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९) को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन् । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक...

काठमाडौंका सात वर्षीय बालकमा को’रोना : सं’क्रमितको संख्या २४९ पुग्यो

२०७७ जेठ १ गते २२:००

जेठ,१ काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे । काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया...

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

२०७७ जेठ १ गते २१:३२

जेठ,१ काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउन पास नदिने भएको छ । पूर्वराजा र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउने पास नदिइने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार झापा जिल्ला प्रशासन कार्यालयले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया...

भोज र मोजको भिडियो भाईरल भएपछि दिपकराज गिरिले दिए यस्तो स्पष्टीकरण

२०७७ जेठ १ गते १९:२६

काठमाडौं । कोरोनाको त्रास दिन प्रतिदिन बढ्दो छ । नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगिसकेको छ । केही दिनयता शान्त रहेका उपत्यकाबासी मंगलबार फेरि कोरोना संक्रमितका थपिएपछि त्रसित बनेको छन् । सरकारले ५१ दिनयता जारी गरेको लकडाउनको अवधि जेठ ५ गतेसम्म कायम रहनेछ ।...

कोरोनाबारे भ्रम फैलाउने पास्टर धरौटीमा रिहा

२०७७ जेठ १ गते १७:५०

जेठ,१ काठमाडौं । जुम्ला घर भई पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउनको घोषणा भएपछि भाइरल भएको भिडिओमा आचार्यले ‘ओइ, कोरोना तँ मरिजा येशुको नाममा’ भनेका छन्। भिडिओमा उनले ‘परमेश्वरको क्रिया चाइनामाथि’...

जिल्लाभित्र गाडी चलाउने पास पनि खारेज

२०७७ जेठ १ गते १७:४६

जेठ,१ काठमाडौं । गृहमन्त्रालयले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ। गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला भित्र गाडी...

धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

२०७७ जेठ १ गते १७:०५

धादिङ, १ जेठ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा...

अब सबैले वृद्धभत्ता नपाउने, सरकारले गर्दैछ यस्तो व्यवस्था

२०७७ जेठ १ गते १०:५१

जेठ,१ काठमाडौं । सरकारले आगामी वर्षदेखि सबैलाई वृद्धभत्ता नदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारले दिने सामाजिक सुरक्षा आर्थिक क्षमताका आधारमा मात्रै प्रदान गरिने जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको...

डा.ओममूर्ति अनिल भन्छन्, काठमाडौं वा नेपाल सुरक्षित छ भन्ने भ्रममा नपरे हुन्छ

२०७७ वैशाख ३१ गते २२:५७

वैशाख,३१ काठमाडौं । दिनहुँजसो पाँच हजार बढी बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । सरकारले उपत्यका भित्रिने विभिन्न नाकामा कडाई गरे पनि यात्रुहरू विभिन्न माध्यमबाट काठमाडौं भित्रिरहेका छन् । खासगरी कोरोनाभाइरस संक्रमित जिल्लाका नागरिक काठमाडौं भित्रिने क्रम जारी रहेकाले अहिले सबैतिर राजधानी...

लकडाउनलाई हेलचेक्राइ गरेकोमा रवि लामिछानेले माफि माग्दै लेखे यस्तो स्टाटस

२०७७ वैशाख ३१ गते २२:४२

काठमाडौं । अहिले नेपालमा कोरोनाभाइरसको रोकथामको लागि लकडाउन गरिएको छ । मुलुक लकडाउनको अवस्थामा रहदा सरकारको आग्रह विपरीत टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित चर्चित कलाकारहरुले भोज गरेको बिषयको अहिले चर्चा चलेको छ । लकडाउनकै अवस्थामा रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज...