समाचार

१० वर्षमा १० हजार विद्युत उत्पादन सम्भव रहेको उर्जा व्यवसायीहरुको दाबी

२०८० पुष २९ गते २२:२८

२९ पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको विद्युत खरिद–विक्री सम्झौता यतिबेला चर्चाको विषय बनिरहेको छ । धरैले विद्युत व्यापार सम्झौतालाई नेपालको विकास र समृद्धिको जगका रूपमा बुझेका छन् । उक्त सम्झौताले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्रिनेसमेत...

प्रधानमन्त्रीले भने, ‘ताइवान चीनकै अभिन्न अङ्ग हो, ताइवान स्वतन्त्रताको विपक्षमा छौ

२०८० पुष २९ गते २२:१७

२९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन ।   चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताएका हुन ।  प्रधानमन्त्रीले भने,...

मध्यराति खुकुरी हानेपछि विराटनगरका डन अभिषेक गिरीका सहयोगी पक्राउ

२०८० पुष २९ गते १३:५६

२९ पुस, काठमाडौं । युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा घर विराटनगर-८ बस्दै आएका विक्रम थपलिया रहेका छन्। शनिबार बिहान राति साढे १ बजे विराटनगर-११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा...

थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने

२०८० पुष २६ गते २२:१२

२६ पुस, काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए।...

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२०८० पुष २५ गते १७:५६

२५ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो । यसैगरी अदालतले तीन लाख जरिबाना पनि सुनाएको छ ।...

‘आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद’ डा. सुनिल शर्मा

२०८० पुष २५ गते ११:३३

२५ पुस, काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम...

सेक्युरेटी प्रिन्टिङ-प्रेस, एमडिएमएस, टेरामक्सलगायतका प्रकरणमा व्यापक भ्रष्टाचार भएको अभियन्ताहरुको दाबी

२०८० पुष २५ गते १०:४२

२५ पुस, काठमाडौं । डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ-प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको सनसनीपूणर् टिप्पणी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी गरे । टेरामक्स...

चन्दा नदिएकाे भन्दै राैतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला

२०८० पुष २५ गते १०:२८

२५ पुस, रौतहट । संघीयता पछि गाँउ गाँउमा सिंहदरवार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए। २०७४ को स्थानिय निर्वाचन पछि गाँउ गाउँमा सिंहदरवार त आयो तर जनता बाट चुनिएर...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहयोग गर्ने प्रतिबद्धता

२०८० पुष २४ गते २२:१२

पुस २४, काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमार्फत द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका जायज माग सम्बोधन गर्न...

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले परित्याग गरे पार्टी

२०८० पुष २४ गते २१:२९

२४ पुस, बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देही अध्यक्ष राजु गुरुङले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिवसमेत हुन्। एमाले...