समाचार

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

२०८० माघ ११ गते २२:४९

११ माघ, सुर्खेत । राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले बताए। गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका...

दुई पुरुषको हत्यामा संलग्न एक महिला २० वर्षपछि पक्राउ

२०८० माघ ११ गते २२:३७

११ माघ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो। जिल्ला अदालत संखुवासभाको २०६६...

कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

२०८० माघ ११ गते २०:५१

११ माघ, काठमाडौं । बिहीबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेललाई पराजित गर्दै सिटौला राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्। सिटौलाले पाँच हजार २९२ मतभार प्राप्त गरे। उनलाई सत्तारूढ गठबन्धनले सघाएको थियो। राप्रपाका पौडेलले चार हजार ५६२ मतभार प्राप्त गरे। उनलाई नेकपा (एमाले)ले...

धर्मगुरु बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको ट्याक्टरको ठक्करबाट मृत्यु

२०८० माघ १० गते १९:१५

१० माघ, काठमाडौं । लिटल गौतम बुद्ध’ भनेर प्रचार गरिएका धर्मगुरु रामबहाजुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडित किशोरीको बुबाको ट्याक्टरले ठक्कर दिँदा ज्यान गएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका किशोरीका बुबाको उपचारका क्रममा मृत्यु भएको हो...

अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट

२०८० माघ ९ गते ११:३१

९ माघ, काठमाडौं । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ ।  राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि...

आज पनि अमेरिकी डलरको भाउ स्थिर, कुन मुद्र कतिमा हुँदै छ ?

२०८० माघ ९ गते १०:५३

९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । जसअनुसार...

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

२०८० माघ ९ गते १०:४९

९ माघ, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।  बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने छ। बैंक तथा वित्तीय...

अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरी दाबी

२०८० माघ ९ गते ९:१७

९ माघ, शिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।    अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।    अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ ।...

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

२०८० माघ ८ गते १८:५९

९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले...

मेयरको प्रतिवद्धता पछि १०औं दिन कटहरिया नगरपालिकाको ताला खुल्यो

२०८० माघ २ गते २१:३९

२ माघ, रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले सम्पूर्ण माग पूरा गर्ने प्रतिवद्धता जनाए पछि मंगलवार १० औं दिन नगरपालिकाको ताला खुला गरिएको छ। मेयर जैसवाल को सम्बोधन पछि आन्दोलनरत पक्षले सर्वसहमतिले नगरपालिकाको ताला खुलाएका हुन। मेयर जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप...