११ माघ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो। जिल्ला अदालत संखुवासभाको २०६६...
११ माघ, काठमाडौं । बिहीबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेललाई पराजित गर्दै सिटौला राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्। सिटौलाले पाँच हजार २९२ मतभार प्राप्त गरे। उनलाई सत्तारूढ गठबन्धनले सघाएको थियो। राप्रपाका पौडेलले चार हजार ५६२ मतभार प्राप्त गरे। उनलाई नेकपा (एमाले)ले...
१० माघ, काठमाडौं । लिटल गौतम बुद्ध’ भनेर प्रचार गरिएका धर्मगुरु रामबहाजुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडित किशोरीको बुबाको ट्याक्टरले ठक्कर दिँदा ज्यान गएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका किशोरीका बुबाको उपचारका क्रममा मृत्यु भएको हो...
९ माघ, काठमाडौं । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ । राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि...
९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । जसअनुसार...
९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने छ। बैंक तथा वित्तीय...
९ माघ, शिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ । अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो । अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ ।...
९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले...
२ माघ, रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले सम्पूर्ण माग पूरा गर्ने प्रतिवद्धता जनाए पछि मंगलवार १० औं दिन नगरपालिकाको ताला खुला गरिएको छ। मेयर जैसवाल को सम्बोधन पछि आन्दोलनरत पक्षले सर्वसहमतिले नगरपालिकाको ताला खुलाएका हुन। मेयर जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप...
२ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प जोखिम न्यूनीकरणका लागि चालिने कदम इच्छाको नभई दायित्वको विषय भएको बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका–१४ स्थित फुटबल मैदानमा आयोजित २६औँ भूकम्प सुरक्षा दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विपद् व्यवस्थापन रणनीति प्रदेश र...