समाचार

वीर अस्पतालमा आर्थिक अनियमितताः निर्देशकको मासिक खाजा खर्च पाँच लाख !

२०७६ असोज १६ गते ८:५७

काठमाडौं,१६ असोज । वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले...

महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ : कानूनविद्

२०७६ असोज १५ गते २३:४०

काठमाडौं, १५ असोज । कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमकाबीच कृष्णबहादुर महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम...

दशैँमा यात्रु ठगिए : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम उठाइदै

२०७६ असोज १५ गते २३:२३

काठमाडौं, १५ असोज । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा...

कमल श्रेष्ठद्वारा पशुपती क्षेत्र विकास कोषलाई “व्हिलचियर” हस्तान्तरण

२०७६ असोज १५ गते २१:५८

काठमाडौं, १५ असोज । आफ्ना अशक्त बुबालाइ पशुपती दर्शन गराउन ल्याउदा मन्दिर परिसरमा एउटा पनि व्हिल चियर नदेखेपछी कमल श्रेष्ठले पशुपती क्षेत्र विकास कोषलाई ४ ओटा व्हिल चियर प्रदान गरेका छन । काठमाडौ क्षेत्र न १ का प्रतिनिधि सभा सदश्य गनेश प्रसाद दुलाल मार्फत...

नेकपा सचिवालयको बैठकमा यसरी भयो निर्णय : प्रचण्डको प्रस्तावमा ओलीको समर्थन

२०७६ असोज १५ गते ९:२८

काठमाडौं, १५ असोज । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ । राजीनामा दिँदा निष्पक्ष छानबिनका लागि सहज वातावरण बन्ने बैठकको ठहर छ । घटना सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले...

सिएमसीद्वारा बढी असुल गरेको शूल्क फिर्ता गर्न अटेर, पुनः आन्दोलनको तयारीमा

२०७६ असोज १५ गते ९:२२

काठमाडौं, १५ असोज । चितवन मेडिकल कलेज (सिएमसी) ले विद्यार्थीहरुसँग गरेको सहमति कार्यान्वयन गर्न आनाकानी गरेको छ । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिको समय सोमबारसम्मका लागि थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन...

यौन दुराचार प्रकरण : २४ घन्टा नबित्दै फेरियो आरोप लगाउने महिलाको बोली

२०७६ असोज १५ गते ९:१५

काठमाडौं, १५ असोज । सोमबार महिलाको आरोप–यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो । कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट...

मिस वल्र्डका लागि के गर्दैछिन् अनुष्का ?

२०७६ असोज १५ गते ८:४५

विश्वका सुन्दरीहरू मिस वल्र्ड–२०१९ को तयारीमा जुटिसकेका छन् । मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठलाई पनि मिस वल्र्डको तयारीले निकै व्यस्त बनाएको छ । केही महिनाअघि मिस नेपालको उपाधि जितेकी अनुष्का पछिल्लो समय के गर्दै छिन् भन्ने धेरैलाई चासो छ । मिस नेपालका आयोजक संस्था...

महरा प्रकरणः निर्दोष छु भन्दा ओलीले उल्टै महरालाई यसरी झपारे

२०७६ असोज १५ गते ८:००

असाेज,१५ काठमाडौं । महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तर, उपसभामुखलाई दिइएको राजीनामामा लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि ।’ यसलाई संविधान र कानुनविदहरूले हास्यास्पद मानेका छन् । संसद् सचिवालयको स्वास्थ्य एकाइमा कार्यरत महिला कर्मचारीले आफूमाथि...

BREAKING: रोशनी शाहीको प्रस्टोक्ति, महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन

२०७६ असोज १४ गते २१:५४

१४ असाेज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले...