समाचार

मलेसिया रोजगार : मलेसियाको नजरमा नेपाली भन्दा बंगलादेशी किन महत्वपूर्ण ?

२०७८ माघ २ गते १३:२०

काठमाडौँ । गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ । यसअघि सहमति भइसकेको वृक्षारोपण...

मलेसिया प्रवेशका लागि यो मापदण्ड पुरा गरे जान पाउने !

२०७८ माघ २ गते १३:१३

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाको रोजगारीको बाटो खुला भएको छ। सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्। बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड-१९ का...

मलेसिया रोजगार अब अनलाइन बाटै भर्ना लिन सकिने !

२०७८ माघ १ गते १३:५७

क्वालाम्पुर । मानव संसाधन मन्त्री दाटुक सेरी एम. सरावननले भने रोजगारदाताहरूले छिट्टै नेपाल इन्डोनेसिया बंगलादेश पाकिस्तान जस्ता श्रमिक जनशक्ति स्रोत देशहरूबाट प्रत्येक क्षेत्रमा विदेशी कामदारहरू को माग आपूर्ति गर्न अनलाइन बाट नै भर्ती आवेदनहरू पेश गर्न सक्षम हुनेछन्। सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीले...

खुशीको खबर ! मलेसिया सरकारले चाँडै नेपाली श्रमिक लैजाने !

२०७८ पुष २९ गते १३:२४

क्वालालम्पुर । मलेसियाले नेपाललगायत मुलुकबाट श्रमिक भ’र्ना गर्न चाँडै आवेदन खुला गर्ने तयारी गरेको छ। मलेसियाका मानव संशा’धनमन्त्री सेरी सारा’भनानले मंगलबार दिएको जानकारी अनुसार नेपालसहित विभिन्न स्रो’त देशबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गरिने भएको हो। ‘नि’कट भवि-ष्यमै रोजगार’दाताहरूले स्रो’त देशबाट श्रमिक भ’र्ना गर्न...

रोनाल्डो पिएसजी जाने सम्भावना कति ?

२०७८ पुष २८ गते २३:०८

२८ पुस, काठमाडौं । अहिले एउटा समाचारले फुटबल बजारमा तातिरहेको छ । त्यो हो पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेज जाँदैछन् भन्ने । यो समाचार फ्रेन्सेली मिडियाहरूले नै बाहिर ल्याएका हुन् । उनीहरूको दाबीअनुसार पिएसजी रोनाल्डोलाई...

भिआइपीमा क–कसलाई कोरोना ?

२०७८ पुष २८ गते २२:२०

२८ पुस, काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई...

आज रातिदेखि काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

२०७८ पुष २८ गते १७:०४

२८ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि १८ बुँदे आदेश जारी गरेको छ । प्रशासनले आज मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्नेदेखि लिएर भौतिक दुरी...

मलेसियाका गृहमन्त्री हमजाहले विदेशी कामदार ल्याउन एजेन्टको सेवा प्रयोग नगर्न अनुरोध !

२०७८ पुष २८ गते १६:०६

काठमाडौं । गृह मन्त्रालयले विदेशी कामदारलाई मलेसिया ल्याउन चाहने सबै रोजगारदाता वा व्यक्तिलाई एजेन्टको सेवा प्रयोग नगर्न सल्लाह दिएका छन् । मन्त्री दातुक सेरी हमजाह जैनुदिनले भने कि यो विदेशी कामदारका एजेन्टहरूलाई भुक्तान लागतको कारणले भएको हो जुन विदेशी कामदार ल्याउन RM २०,००० सम्म...

क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदन : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च, १७ करोड ऋण

२०७८ पुष २८ गते १०:४८

२८ पुस, चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ। रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ। रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला...

ओलीलाई अर्को झट्का, एमाले पार्टी छाड्नेको लर्को

२०७८ पुष २८ गते १०:३४

२८ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रायः भाषणमा आफ्नो भावी योजना सुनाउँदै भन्ने गर्नुभएको शब्द हो, आगामी चुनावपछि दुई तिहाइ मतका साथ बाजागाजासहित मूल ढोकाबाटै फेरि सिंहदरबार प्रवेश गर्ने। तर, राम्रालाई होइन, हाम्रालाई प्राथमिकता दिंदा ओलीको सिंहदरबार प्रवेश योजना माकुराका बच्चाले...