समाचार

माधब नेपालले गरिदिए ओली एमालेको पत्तासाफ !

२०७८ माघ १३ गते १७:२८

१३ माघ, काठमाडौं । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका...

राप्रपाको ‘गाई’ एमालेको ‘सूर्य’ चिन्ह खारेज हुने भएपछि ओली र राजेन्द्र तनावमा !

२०७८ माघ १३ गते १६:२९

१३ माघ, काठमाडौं । निर्वाचन आयोेगले राजनीतिक दलका विधानमा प्रयोग भएका शब्दावली र चिन्हमा केरकार गर्दै हटाउन थालेको छ । त्यसको पछिल्लो शिकार राप्रपा बनेको छ भने आगामी निशानामा एमाले पर्ने देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दुराष्ट्र, राजसंस्था र झण्डामा प्रयोग भएको...

कतारमा विमानस्थलको सेवा शुल्क परिमार्जन

२०७८ माघ १३ गते १५:४५

दोहा। कतारको नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सेवा शुल्क परिमार्जन गरेको छ। प्राधिकरणले नयाँ सेवा शुल्क लागू गर्ने सम्बन्धमा एयरलाइन्सका निर्देशक र ट्राभल कार्यालयका निर्देशकलाई २०२२ को परिपत्र नं. २ जारी गरेको छ। कतारको विमानस्थलमा हाल लाग्दै आएको यात्रु दस्तुर पुनरावलोकन गरी यात्रुका लागि सुरक्षा...

कतारले विश्वकपमा हल्ला गर्न समर्थकलाई भाडामा ल्याउने, तलब यति धेरै दिने..

२०७८ माघ १३ गते १४:३८

काठमाडौँ। फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन एक बर्ष बाँकी रहेको छ । यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ । यो पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यसका लागि कतारले अहिलेसम्म...

रेल्वेमा अनियमित रुपमा कर्मचारी भर्ना गरेको भन्दै ट्रेनमा आगजनी !

२०७८ माघ १३ गते ११:४९

१३ माघ, जनकपुर। रेल्वेमा अनियमित रुपमा कर्मचारी भर्ना गरेको भन्दै भारतको विहारमा प्रदर्शनकारीहरुले ट्रेनमा आगलागी गरेका छन् । रेल्वे भर्ती बोर्डको एनटीपीसी परीक्षामा धांधली गरेको भन्दै प्रदर्शनकारीहरुले आन्दोलनको तेस्रो दिन ट्रेनमा आगो लगाएका छन् । गयामा यार्डमा रुकेको प्यासेन्जर ट्रेनमा आगो लगाएका छन् भने...

राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

२०७८ माघ १३ गते ११:३९

१३ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका...

माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने सरकार संग प्याब्सनको माग

२०७८ माघ १३ गते ११:३३

१३ माघ, जनकपुरधाम। कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सनले माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग...

देशका नेता प्रचण्ड मेरो मन पर्ने नेता हुन्ःराजेश पायल

२०७८ माघ १३ गते २:१४

१३ माघ, काठमाडौं । देशका नेता प्रचण्ड मेरो मन पर्ने नेता हुन्ःराजेश पायल चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् । गत (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’...

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ !

२०७८ माघ १३ गते १:१०

काठमाडौँ । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले सिटी फुटबल गुप (सीएफजी), टीएफसीलगायत फुटबलको सट्टाबाजी गर्ने अनलाइन प्लेटफर्ममा गरेको करोडौं लगानी डुबेको छ । परदेशमा दुःख गरेर कमाएको रकम त्यसरी डुबाउनेहरूमा सबैभन्दा बढी निम्न आय भएका श्रमिकहरू छन् । विभिन्न मुलुकका फुटबल लिगका खेलहरूमा बाजी लगाउन भन्दै खोलिएका...

माओवादी केन्द्रको महासचिव : जसले मार्न सक्छन् बाजी, शर्मा र पुनको विकल्प को ?

२०७८ माघ १२ गते २२:२२

१२ माघ, काठमाडौं । आकांक्षीहरु धेरै भएपछि महाधिवेशन सकिएको झण्डै एक महिना बित्दासमेत नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। मुख्य रुपमा माओवादी केन्द्रको महासचिव कसलाई बनाउने भन्नेमा सहमति जुटन नसकेपछि महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्न नसकेको हो। बन्दसत्रले पदाधिकारीसहितको विधानमा आवश्यक परिमार्जन...