माघ ६ काठमाडौं । हिजोमात्रै पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटेका छन् । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा छुटेका हुन् । उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको जिल्ला...
माघ ६ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्। उनले उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको...
माघ ६ झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताएका छन्। झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले केही युवाले धकेलाधकेल गरेको तर ठूलो झडप नभएको बताए।ओलीले अहिले देशमा आगो लगाउन लागिरहेका छन् र देश बचाउन...
विराटनगर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी १ बाट मनोनयन दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराएका हुन । उनीसँगै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको...
माघ,६ झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका(८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ(ठाउँमा कलससहित स्वागत गरिएको...
माघ ३ भक्तपुर । डिप्रेसनका बिरामी छोराले शुक्रबार आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मध्यपुर ठिमी– ३ तेर्सेटारमा डेरा गरी बस्ने धनुषा, मिथिला नपा– ११ की ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीणले गरेको भक्तपुरका प्रहरी प्रवक्ता...
माघ, ३ काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवादका लागि सर्वोच्च अदालत जाने भएको छ । आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो । नेता प्रकाशशरण महतले दिएको जानकारी अनुसार निर्वाचन आयोगको निर्णयलाई...
२ माघ, काठमाडौं । अन्ततः सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाई बीच सहमति भएको छ । यस अघि पटक पटक बार्तामा बोलाएर माग पुरा गर्न नसक्ने बताएपछि आगामी फागेुन १ बाट देश ब्यापि आन्दोलन गर्ने बताएका प्रसाईलाई...
१७ पुष,काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको वार्ता स्थगित भएको छ। देउवाले ५ बजे निवासमा महामन्त्रीद्वलाई छलफलको लागि बोलाएको भएपनि अन्तिम समयमा आएर रोकिएको हो। सभापति देउवाको कार्यव्यवस्तताको कारणले छलफल आज नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।उनले...
११ पुस, काठमाडौं । नागरिक बचाउ दल नेपालका केन्द्रीय सभापति माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा निर्वाचन बहिस्कारको चेतावनि सहित पौष -११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तरिम सरकारले जनभावना विपरित गर्न लागेको निर्वाचनले जनताको भावना अनुसारको नतिजा...