समाचार

क्षमतावान्लाई अवसरका लागि हामीलाई मतदान गर्नुहोस् : अध्यक्ष लामिछाने

२०७९ मंसिर १ गते २२:३८

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गर्नुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उहाँले उहाँले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गर्नुभयो । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा...

देशका लागि एमाले सरकार आवश्यक : केपी ओली

२०७९ मंसिर १ गते १९:२७

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्ततिको भविष्य उज्वल बनाउनको लागि नेकपा एमालेको बहुमत सुनिश्ति भएको बताउनुभएको छ । झापाको गौरीगञ्जमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले देशै भरि अत्यधिक सिट जित्ने उहाँले दाबी गर्नुभयो ।...

रुपन्देहीका दुई नेताको जवाफ– ‘प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ’

२०७९ मंसिर १ गते १४:३७

१ मंसिर, काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँहरूको स्पष्ट...

ललितपुरका प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा

२०७९ मंसिर १ गते १४:३६

१ मङ्सिर, पाटन । प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । छ वटै स्थानीय तह रहेको यस जिल्लामा एक महानगरपालिका दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा...

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा

२०७९ मंसिर १ गते १४:३२

१ मंसिर, काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति...

बागलुङका मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी

२०७९ मंसिर १ गते १४:३०

१ मंसिर, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा कर्मचारी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । सदरमुकामदेखि टाढाका ग्रामीण क्षेत्रमा रहेका मतदान केन्द्रमा कर्मचारी आजदेखि निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गर्न थालेका हुन् । मतदान...

डोटी केन्द्र बिन्दु भएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु

२०७९ कार्तिक २३ गते १९:५६

२३ कार्तिक, काठमाण्डौँ । गएराति डोेटीलाई केन्द्र बिन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । त्यो भन्दा अघि हिजै साँझ पनि डोटीमै केन्द्र बिन्दु भएर ५.७ रेक्टरको भूकम्प गएको थियो । दोहोरीएर पुनः आएको शक्तिशाली भूकम्पबाट भने ६ जनाको मृत्यु भएको छ भने...

डलर हालसम्मकै महंगो, बढ्यो रियल, रिंगेट, दिरामको भाउ,कति पुग्यो हेर्नुहोस !

२०७९ कार्तिक १९ गते १२:२३

१९ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको...

राप्रपाका चर्चित उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

२०७९ कार्तिक १९ गते १२:१८

१९ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना उम्मेदवार नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । राप्रपाका गोरखा २ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी...

एशियन पेन्ट्सको गोदामबाट ८००० टन रङको डिब्बा नियन्त्रणमा

२०७९ कार्तिक १९ गते १२:०४

१९ कार्तिक, काठमाडौं । एशियन पेन्ट्स नेपालको गोदामबाट ८००० टन थान थान रङ डिब्बा (टिन) नियन्त्रणमा लिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एशियन पेन्ट्स नेपालको गोदामबाट उपयोग मिति सकिएका तथा रङ्को डिब्बामा शुरूमा रहेको लेबल हटाई नयाँ मिति र...