समाचार

समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने

२०७९ मंसिर ३ गते १३:२१

३ मंसिर, काठमाडौं । आइतबार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो ।...

प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

२०७९ मंसिर ३ गते १३:०९

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ । त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अन्य कुनै कर्मचारीलाई...

सोलखुम्बुमा मतदान अधिकृत र धनकुटामा मतदान केन्द्रमा खटिएकी कर्मचारीको मृत्यु

२०७९ मंसिर ३ गते १२:२१

३ मंसिर, काठमाडौं । ४ मंसिरमा हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु रायको ज्यान गएको छ । उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको...

अरुको घण्टी बजाउन हिडेँका रविको आफ्नै घण्टी बजेपछि…

२०७९ मंसिर ३ गते ११:५९

३ मंसिर, काठमाडौं । होरो नागरिकताका कारण खारेज भएको नेपालको नागरिकता ब्युँताउने कानुनी प्रक्रिया पुरा नगरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीसँगै पार्टीको सभापति पद समेत खारेज हुने भएको छ। उनी आफैँले अध्यागमन विभागमा निवेदन दिने बाहेकको अन्य प्रक्रियामा नगएको र २०५० सालमा...

मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

२०७९ मंसिर ३ गते ११:४६

३ मंसिर, काठमाडौं । गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन...

कञ्चनपुरमा दुई हजार सुरक्षाकर्मी परिचालन

२०७९ मंसिर ३ गते ११:३३

३ मंसिर, काठमाडौं । भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । जिल्लाका एक सय ३२ वटै मतदानस्थलको सुरक्षाका लागि...

चितवनका ३ ठाउँमा शङ्कास्पद वस्तु

२०७९ मंसिर ३ गते ११:१३

३ मङ्सिर, चितव । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो...

मौनअवधिमा तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा

२०७९ मंसिर ३ गते ९:५७

३ मंसिर, डडेल्धुरा। डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्। अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि...

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

२०७९ मंसिर २ गते १६:०५

२ मंसिर, काठमाडौं । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड...

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

२०७९ मंसिर २ गते १५:२२

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने ।...