मुख्य समाचार

मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

२०८२ साउन ३० गते १३:४३

२९ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ।  मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन ।   सिंहदरवारस्थित मन्त्रालयमा आज आयोजित...

प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने

२०८२ साउन ३० गते १२:४१

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई...

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

२०८२ साउन ३० गते १२:२६

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई...

सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पताल भवन उद्घाटन (फोटोफिचर)

२०८२ साउन १९ गते १२:०५

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माद्वारा मोरंग जिल्ला बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा सरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माले अस्पतालको नयाँ...

थुना आदेश बदर माग गर्दै उच्च अदालतमा दुर्गा प्रसाईं

२०८२ साउन १७ गते २१:१५

१६ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित चार जना उच्च अदालत पाटन पुगेका छन् । उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । चैत १५ गते भएको...

प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणीः ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ

२०८२ साउन १७ गते १६:५८

१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले यतिबेला देशमा देखिएका समस्याको मूल जड सरकार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति...

सरकारले धेरै राम्रो गर्यो भन्न सकिने स्थिति छैनः एमाले नेता तामाङ

२०८२ साउन १५ गते १३:१३

१४ साउन, काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले संवैधानिक परिषद्को (काम, कर्तव्य र अधिकार) सम्बन्धी विधेयक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला २०७९ साल चैतमा संसद्मा दर्ता भएको बताएका छन् । उक्त विधेयकमा माओवादीले अहिले प्रतिपक्ष भएकै कारणमात्र विरोध गरिरहेको...

खुनी, हत्यारा र भ्रष्टाचारीहरुलाई कसरी छुटाउने भनेर कांग्रेस–एमालेलाई ठूलो पिर परेको छ

२०८२ साउन १५ गते १३:१२

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा.धवलशमशेर जबराले संवैधानिक परिषद्का पदाधिकारीहरु दुई जनाको बहुमतले पनि नियुक्ति गर्न सक्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत हुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै...

सबै प्रकृतिको कसुरमा आम माफी दिनेगरी कानून संशोधन गरिन हुँदैन

२०८२ साउन १५ गते १३:०८

१४ साउन, काठमाडौं । वरिष्ठ अधिवक्ता प्रा.डा.गान्धि पण्डितले सबै प्रकृतिका मुद्दामा आम माफी दिन मिल्नेगरी कानुन संशोधन गरिन नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘केही कसुरमा सजाय पाएका व्यक्तिलाई आम माफी...

राहत शिक्षकहरुको आन्दोलनः महासंघ विरुद्ध नुन बार्नेदेखि अदालतसम्म जाने घोषणा

२०८२ साउन १२ गते १७:१८

११ साउन, काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायकी भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरे उसविरुद्ध आन्दोलन गर्ने...