ताजा समाचार

एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

२०८० मंसिर १४ गते ११:४२

१४ मङ्सिर, बैतडी । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गर्नुभएको हो । सो...

मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

२०८० मंसिर ११ गते ११:०३

११ मङ्सिर, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्याेट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्याेट गरिएको पर्साका...

बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र

२०८० मंसिर ११ गते ११:०२

११ मङ्सिर, काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले...

सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्ने

२०८० मंसिर ८ गते २३:३१

८ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज यहाँ आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्नेे बताउनुभयो ।...

महिला हराएको सूचना,खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्णलाई परिवारको अनुरोध

२०८० मंसिर ६ गते २३:२५

६ मङ्सिर, काठमाडौँ । काब्रे पलान्चोक जिल्ला साविक चण्डेनी मण्डन गाबिस वडा न १ स्थाई घर भइ हाल काठमाडौँ मुलपानी बस्दै आएका इश्वोर तिमल्सिना कि श्रीमति पर्मिला लामा २०७८ कार्तिक २२ गते देखि घरबाट सम्पर्क बिहिन भएकी छिन। खोजि कार्यको लागि बौद्ध प्रहरी बृत्तमा...

प्रधानमन्त्री दाहालले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

२०८० मंसिर १ गते २१:३१

१ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत...

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

२०८० कार्तिक २९ गते २२:१५

२९ कात्तिक, काठमाडौँ । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ यहाँ रु दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको...

दियोबाट आगालागी हुँदा छब्बिस लाखभन्दा बढीको क्षति

२०८० कार्तिक २७ गते १३:०३

२७ कात्तिक, काठमाडौँ । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी...

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

२०८० कार्तिक २६ गते २३:११

२६ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला...

भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित

२०८० कार्तिक २६ गते २३:०६

२६ कात्तिक, काठमाडौँ । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् । भूकम्पबाट क्षति...