६ मङ्सिर, काठमाडौँ ।
काब्रे पलान्चोक जिल्ला साविक चण्डेनी मण्डन गाबिस वडा न १ स्थाई घर भइ हाल काठमाडौँ मुलपानी बस्दै आएका इश्वोर तिमल्सिना कि श्रीमति पर्मिला लामा २०७८ कार्तिक २२ गते देखि घरबाट सम्पर्क बिहिन भएकी छिन।
खोजि कार्यको लागि बौद्ध प्रहरी बृत्तमा उजुरी दर्ता गराई सकिएको छ। सम्बन्धित निकायबाट खोजी कार्य भैरहेको हुँदा कहि कतै फेला पार्नु भयो भने नजिकैको प्रहरी चौकीमा बुझाइदिनु हुन वा निम्न लिखित नम्बरमा सम्पर्क गरिदिनु हुन् हार्दिक अनुरोध छ।
इश्वोर तिमल्सिना:- ९८४१९७०९७५