ताजा समाचार

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित

२०८० पुष १६ गते २१:०१

१६ पुस, दाङ । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो। सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८...

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

२०८० पुष १५ गते ०:३०

१५ पुस, काठमाडौै । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका...

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

२०८० पुष १३ गते २०:१४

१३ पुस, काठमाडौै । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको...

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

२०८० पुष १३ गते १८:०६

१३ पुस, काठमाडौै ।  बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ।  सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भिरतापुर्वक लिएको जनाएकोसमेत छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ। `कोरियाली...

मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

२०८० पुष ९ गते २२:३०

९ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ ।  क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो ।    सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको...

चेक बाउन्स मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ

२०८० पुष ७ गते ०:३६

७ पुस, रुपन्देही । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्। बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कुखुरा व्यवसाय गर्दै...

आजको मौसमः बिभागले भन्याे- चिसोबाट हुन सक्ने असरबाट बच्नुहाेस्

२०८० मंसिर ३० गते ९:३०

३० मंशिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...

ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु

२०८० मंसिर २९ गते २३:४२

२९ मंसिर, दार्चुला। ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो।  बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई...

अनशन नबसेरै गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए

२०८० मंसिर २९ गते २३:२१

२९ मंसिर, धनगढी । डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनशन बस्न गएका केसी अनशन नबसेरै फर्किएका...

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

२०८० मंसिर २८ गते १७:०८

२८ मंसिर, काठमाडौं । मध्यपहाडी संकल्प यात्राअन्तर्गत बिहीवार धनकुटाको लेगुवा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ । ओलीमाथि आक्रमण गर्ने व्यक्ति महालक्ष्मी- ५ धनकुटाका महेश राई रहेको बताइएको छ । फूलमाला र अबिरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई...