२४ पुस, बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देही अध्यक्ष राजु गुरुङले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिवसमेत हुन्। एमाले...
पुस २४, काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । कडायतले भन्नुभयो, “विभिन्न...
पुस २४, काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै करिब ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुरको च्यासल बस्ने बिकास घले र सञ्जय लामाले टोकियो ओभरसिस कम्पनि दर्ता गरी वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु...
२४ पुस, भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, खेलकूद र उद्यमशिलाता विकास कोष स्थापना गर्ने घोषणा गरेको छ । संघका संस्थापक अध्यक्ष स्व. गणेशभक्त साखको स्मृतिमा आईतबार स्व. साखका परिवारजन र संघका पदाधिकारीहरु बीच भएको छलफलको क्रममा स्व. साखले संघ स्थपना र...
२० पुस, डुम्रे (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गर्नुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको...
२० पुस मलङ्गवा । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर...
२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफु खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन । राज्य तथा सुशाषन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गरिने जानकारी दिएका हुन । ‘३ करोडबाट सुरू भएर ५...
१९ पुस, काठमाडौं । झापा र माेरङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका...
१८ पुस, रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन गस्ती गर्न छाडेपवछि प्रहरीले तस्करीको काठ बरामद गर्न थालेको छ । जिल्लाको बृन्दावन नगरपालिकामा रौतहटको वनबाट काटेर ल्याएको काँचाे सालको गोलिया प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार रातिको जिल्लाको बृन्दावन न.पा.वडा नं.८...
१७ पुस, काठमाडौं । बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो। मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी...