अन्तराष्ट्रिय

७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

२०७७ चैत ८ गते १:०७

जापान, ८ चैत्र । जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जापान टुडेको अनलाइन संस्करणले जनाएको छ । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल...

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

२०७७ चैत ६ गते १७:३१

बेइजिङ ,६ चैत । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो । उक्त भूकम्पबाट...

फेरि हुन थाल्यो लकडाउन

२०७७ फागुन २८ गते २०:५७

काठमाडौँ, २८ फागुन । भारतमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि लकडाउन सुरु हुन थालेको छ। महाराष्ट्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। महाराष्ट्र सरकारले नागपुरमा एक साताको लागि लकडाउन घोषणा गरेको छ। नागपुरमा १५ देखि २१ मार्चसम्म पूर्ण लकडाउन हुनेछ। आपतकालीन अवस्थाबाहेक मानिसहरुलाई...

अमेरिका : उड्दै गरेको विमानमा आगो लाग्यो

२०७७ फागुन ९ गते १५:१०

काठमाडौं, ९ फागुन । अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो । अमेरिकाको डेनवरनजिक यो घटना भएको हो । उडान भरेपछि आगो लागेको बोइङ ७७७...

भर्खर गयो ६.३ म्यानिच्युडको भूकम्प

२०७७ माघ २५ गते १३:४४

फिलिपिन्स, २५ माघ । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त...

६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प,ठूलै हलचल उत्पन्न

२०७७ माघ ६ गते २०:३३

अर्जेन्टिना, ६ माघ । ब्युनस आयर्स, एएफपी – दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा...

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

२०७७ माघ २ गते १५:०७

एजेन्सी, २ माघ । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् । यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६...

खुल्यो इन्डोनेसिया विमान दुर्घटनाको नयाँ रहस्य

२०७७ पुष २८ गते १८:३२

इन्डोनेसिया, २८ पुस । इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले शनिवार दुर्घटनामा परेको श्रीविजय एयर जेट जाभा समुद्रमा खसेपछि टुक्राटुक्रा भएको बताएको छ । हामी सुनिश्चित त छैनौं तर टुक्राटाक्री हेर्दा तिनीहरू परपरसम्म फैलिएको देखिँदैन, उक्त समितिमा रहेका अनुसन्धाता नुराकायो उतोमोले बताए । ‘पानीमा ठोकिएपछि...

भखर गयो ५.१ म्याग्निच्युडको भूकम्प

२०७७ पुष ५ गते १४:१३

हङकङ ,५ पुष । जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । मेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु आसपासमा १९.५ किलोमिटर गहिराइमा रहेको युएसजिएसले जनाएको छ ।...