अन्तराष्ट्रिय

भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

२०८० माघ २० गते १३:५८

२० माघ, मुम्बई ।   भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ ।    उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ...

मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली

२०८० माघ २० गते १३:५५

२० माघ, नयाँदिल्ली । दिल्लीको अपराध शाखाको टोली मुख्यमन्त्री अरविन्द केजरीवालको निवासमा पुगेको छ ।   शुक्रबार साँझ पनि क्राइम ब्रान्चको टोली सूचना लिएर मुख्यमन्त्रीको निवास (अरविन्द केजरीवालको निवास) पुगेको थियो तर कसैले पनि सूचना नपाएपछि दिल्ली पुलिस राति नै त्यहाँबाट फर्कियो।    अहिले...

साउदी अरबमा खुल्ने भयाे पहिलो मदिरा पसल

२०८० माघ १२ गते ११:३२

१२ माघ, रियाद । साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ ।    यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ। योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ ।...

अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरी दाबी

२०८० माघ ९ गते ९:१७

९ माघ, शिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।    अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।    अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ ।...

जनतावाट सहयोग जुटाएर ताइवानले जापानलाइ ६ करोड येन सहयोग गर्ने

२०८० पुष २० गते ११:५७

२० पुस, ताइवान । जापानमा गएको भुकम्पको पुर्ननिमार्णका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ ।   ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हो    ताइवानका विदेशमन्त्री जोसेफ...

५० करोड डलर मुल्य तोकिएका हमासका शिर्ष नेताको हत्या

२०८० पुष १८ गते ११:११

१८ पुस, गाजा । हमासका शीर्ष अधिकारी सालेह अरोरीको मृत्यु भएको छ ।   इजरायल र हमास बीचको लडाईको बीचमा उनको मृत्यु भएको हो । हिजबुल्लाहको टेलिभिजन स्टेशनले बेरुतको दक्षिणमा भएको विस्फोटमा सालेहको मृत्यु भएको पुष्टी गरेको छ । उसका अनुसार दक्षिणी बेरुतमा ड्रोन...

जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

२०८० पुष १८ गते १०:४३

टोकियो, १८ पुस । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ ।  इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।   इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका...

अमेरिकी आक्रमणमा लालसागरमा १० हुथी बिद्रोहीको मृत्यु

२०८० पुष १६ गते ९:५२

वासिंगटन डिसी, १६ पुस । अमेरिकी आक्रमणमा कम्तिमा १० हुथी विद्रोही मारिएका छन् । अमेरिकी सेनाले लाल सागरमा विद्रोही डुङ्गामाथि आक्रमण गर्दा कम्तीमा १० लडाकुको मृत्यु भएको हो । अमेरिकी सेनाका अनुसार हुथीहरूले सञ्चालित धेरै साना डुङ्गाहरूलाई नष्ट गरेको छ, जब उनीहरूले साना हतियारले...

२४ जना मारे पछि रूसले युक्रेनकाे सैन्य स्थलमा गरयो भिषण हमला

२०८० पुष १६ गते ९:४८

१६ पुस, मस्को । युक्रेनले कडा कारबाही सुरू गरे पछि रूसले पनि जवाफी कारबाही सुरू गरेको छ ।    युक्रेनको बमबारीमा कम्तिमा २४ जनाको ज्यान लिएपछि रुसले सीमावर्ती सहर बेलगोरोड, खार्किभमा रहेको सैन्य स्थलमा भिषण हमला गरेको छ । रूसका अनुसार यसलाइ बदलाात्मक हमलाको...

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

२०८० पुष १५ गते ११:१४

१५ पुस, मुम्बई । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ ।   जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।   छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा...