११ जेठ, काठमाडौं । डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो। यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ...
२५ बैशाख, इस्लामाबाद । पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन्। शीर्ष गुप्तचर र भारतीय सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी आएको नवभारत टाइम्सले लेखेको छ । रउफ असगर जैश–ए– मोहम्मदका...
७ बैशाख, वासिंगटन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू सडकमा उत्रिएका छन्। ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको...
१५ फागुन, काठमाडौं । ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा न्यू मेक्सिकोको सान्ता फेस्थित आफ्नो घरमा मृत फेला परेका छन् । न्यु मेक्सिकोको सान्ता फे काउन्टी शेरिफले विज्ञप्तिमार्फत जानकारी दिदै जीन ह्याकम्यान र उनकी श्रीमती दुवै बुधबार दिउँसो सनसेट...
१८ पुस, काठमाडौं । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो । एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालत भित्र लगभग १० बजे भेटिएको थियो...
१४ पुस, सियोल । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको...
९ मंसीर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबारमार्गमा आयोजित जागरण सभामा भएको फोहोरको कारण नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउन निर्देशन दिएको छ। तर, आइतबार जरिवानापत्र बुझाउन महानगरको टोली पार्टी कार्यालय पुगे पनि एमालेले आफूहरू आयोजक नभएको दाबी गर्दै पत्र बुझ्न अस्वीकार गरेको छ।...
९ मंसीर, भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षा सँग जोडिएर आउने हो...
१० असोज, काठमाडौं । बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि...
१९ भदौ, काठमाडौं । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ । रुसले आक्रमण गरेको...