केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय

२०८२ चैत २६ गते ११:३८

२६ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सर्वोच्च अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा हुन लागेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार दुवै नेता खोजीमा उपस्थित हुने सुनिश्चित गर्दै रिहा गरिनेछ। उनीहरूलाई प्रहरीले चैत...

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री

२०८२ चैत २५ गते १५:०१

२५ चैत, काठमाडौं । प्रधानमन्त्री निवासमा सबैभन्दा पहिलो पहुँच विदेशस्थित राजदूतको हुने गर्थ्यो । रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह प्रधानमन्त्री भएपछि पहिलोपल्ट उनले बुधबार विदेशस्थित राजदूतहरुलाई सामूहिक भेट गर्दैछन्, त्यो पनि सिंहदरबारमा । राजदूतमात्रै होइन, बिहान र बेलुका प्रधानमन्त्रीले बालुवाटारमै सबैजसो भेटघाट गर्थे...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

२०८२ माघ २३ गते १०:३३

२२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता ९७ वर्षीय भोजप्रसाद भट्टराईको आज बिहान ८ः१५ बजे निधन भएको हो । भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको...

सुनको भाउ ३ लाख नाघ्यो, एकदिनमै बढ्यो ९ हजार २ सय

२०८२ माघ १० गते ११:५१

९ माघ, काठमाडौं । शुक्रबार सुन को मूल्य हाल समको उच्च मा पुगेको छ । यस दिन ९ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार...

निर्वाचनमा होमिएका स्वागत नेपाललाई किन बोलायो साइबर ब्युरोले

२०८२ माघ ९ गते १३:५०

८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको विषयमा राप्रपाले आपत्ति जनाएको छ। साइबर ब्युरो भोटाहिटीको नम्बरबाट फोन गरेर नेपाललाई हाजिर हुन भनिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिँदै यसलाई पक्राउ गर्ने प्रयासका रूपमा...

दुर्गा प्रसाईं र सरकारबीचको बार्ता सकियो, २७ बुँदे माग सम्बोधन गर्न सरकार तयार

२०८२ माघ ३ गते २२:०९

२ माघ, काठमाडौं । अन्ततः सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाई बीच सहमति भएको छ । यस अघि पटक पटक बार्तामा बोलाएर माग पुरा गर्न नसक्ने बताएपछि आगामी फागेुन १ बाट देश ब्यापि आन्दोलन गर्ने बताएका प्रसाईलाई...

चुनाव बहिष्कारको घोषणा सहित दलहरुले प्रधानमन्त्री लाइ बुझाए ज्ञापन पत्र

२०८२ पुष ११ गते २१:२९

११ पुस, काठमाडौं । नागरिक बचाउ दल नेपालका केन्द्रीय सभापति माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा निर्वाचन बहिस्कारको चेतावनि सहित पौष -११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।   अन्तरिम सरकारले जनभावना विपरित गर्न लागेको निर्वाचनले जनताको भावना अनुसारको नतिजा...

१०० घण्टा ‘नन–स्टप म्याराथन टिभी टक शो चलाइरहेका पौडेललाई आर्थिक सहयोगको अपिल

२०८२ पुष ३ गते १५:२४

३ पुस, काठमाडौं । १०० घण्टा निरन्तर टेलिभिजन संवाद ‘नन–स्टप म्याराथन टिभी टक शो चलाइरहेका युवा पत्रकार गौरव पौडेलले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न अत्यधिक आर्थिक, प्राविधिक तथा व्यवस्थापन खर्च लाग्ने भएकाले आवश्यक सहयोग गर्न पनि अपिल गरेका...

सुशीला कार्की हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्छः जन प्रजातान्त्रिक पार्टी

२०८२ मंसिर १२ गते १५:०५

११ मंसिर, काठमाडौं । सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन–जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ...

अधिवक्ता यज्ञमणीलाई रास्वपाले गगन थापाको निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने चर्चा

२०८२ मंसिर ११ गते १८:४७

१० मंसिर, काठमाडौं । जेनजी बिद्रोह पछि बनेको अन्तरीम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिती तय गरेसंगै राजनीति दलहरू चुनावी तयारीमा लागेका छन् । यसैबीच कुन राजनीति दलबाट कुन निर्वाचन क्षेत्रमा को उम्मेदवार बन्छन् भन्ने चाँसोको विषय बनिरहेको छ । राजनीति दलहरूले निर्वाचन...