२६ चैत, सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु...
२६ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्। मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नितिगत र ब्यबहारिक पक्षबाट बहस...
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको...
२६ चैत, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन...
२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक...
२६ चैत, मुम्बई । शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ । जब शाहरुख म्यानेजर...
२६ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना सुरु भएको छ । निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार आज चितवन, पोखरा, हेटौँडा, बाग्लुङ, पर्सा र जनकपुर मतदान केन्द्रको मतपेटिकाबाट गणना सुरु गरिएको...
२५ चैत, काठमाडौं । दुर्गा प्रसाईँका दाजु राकेश पक्राउ परेका छन् । राकेशलाई प्रहरीले सोधपुछका लागि भन्दै पक्राउ गरेको हो । राकेशको कोटेश्वरस्थित घरमा बसेर दुर्गा भागेको आशंका प्रहरीको रहेको छ । राकेशलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । यता दुर्गा प्रसाईँबारे भने...
२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण...
२५ चैत, काठमाडौं । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता जारी रहेको छन् । जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिईरहेका हुन् । काठमाडौंमा मिश्रको ६४ मत प्राप्त हुदाँ श्रेष्ठले ५१ मत पाएको आधिकारिक घोषणा...