८ भदौं, काठमाडौं । राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किए पछि शितल निवास पुगेका हुन् ।...
८ भदाैं, माेरङ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ । एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा...
८ भदौ, रौतहट । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी...
८ भदौ, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । मुलुकमा बढदै गइरहेको भ्रष्टाचा, कुशासन, कर आतंकत एवं सरकारको मनोमानी बिरुद्ध एकजुट हुन आवश्यक भएको उनले बताए । सिंहदरबार स्थित आजपाको...
५ भदौ, काठमाडौं । अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ । अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लङ्घन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ । अमेरिकामा रद्द भएका ६ हजार भिसामध्ये झण्डै दुई...
५ भदौं, रौतहट । रौतहटको गौरमा छुरा प्रहार गरी युवकको हत्या भएको छ । सो हत्याको आरोपमा एक जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–५ मा १८ वर्षीय युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा गौर–३ का सनोज रामलाई...
५ भदौं, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) सँग भएको भेटबार्तामा भएको सहमति सार्बजनिक भएको छ। दुई पक्षबीच साझा चासोका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा सकारात्मक, रचनात्मक र अग्रगामी छलफल भएको थियो र निम्न समझदारी र नतिजाहरूमा...
५ भदौं, मुम्बई । भोजपुरी सुपरस्टार तथा गायक पवन सिंह कानुनी समस्यामा फसेका छन् । वाराणसी अदालतले अभिनेता विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ। व्यापारी विशाल सिंहका तर्फबाट जिल्ला अदालतमा निवेदन परेको थियो । पवन सिंहसहित अन्य दुईजनाले करिब सबा करोड रुपैयाँ लगानी...
५ भदौं, मुम्बई । रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ को सेटमा खानामा विषाक्तताका कारण १२० जना फिल्मका चालक दलका सदस्यको स्वास्थ्य बिग्रिए पछि सबैलाई अस्पताल भर्ना गर्नुपरेको खुलेको छ । फिल्मको सुटिङ लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाका लागि खाना पकाइएको थियो।...
३ भदौ, काठमाडौं । वर्तमान ओली सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा न्यौपानेले उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने विषय गैर संवैधानीक हुने...