मुख्य समाचार

सुकुम्बासी मोर्चाले भन्योः हिरा हजारा दुषाधहरुको राज्यले ज्यान लियो, हाम्रा माग सुनेन, अब चुप बस्न सकिदैन

२०८३ भदौ १ गते १५:१४

१ भदौ, काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति तथा सुकुम्बासी–भूमिहीनको भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग...

सरकारले सहमति तत्काल कार्यान्वयन नगरे थप सशक्त आन्दोलन गर्ने लघुवित्त पीडितको चेतावनी

२०८३ भदौ १ गते १४:३३

१ भदौ, काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।...

ओली–प्रचण्ड भेटपछि वाम सहकार्यले गति

२०८३ साउन ५ गते २०:२४

५ साउन, काठमाडौं नेकपा (एमाले) अध्यक्ष के.पी. शर्मा ओलीसँग भएको वार्तापछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ। उहाँका अनुसार यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई थप...

बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको पीडा: ३ दिनदेखि चाउचाउकै भरमा गुजारा

२०८३ असार २५ गते १८:५२

२५ असार, काभ्रे। बनेपास्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारहरू तीन दिनदेखि चाउचाउको भरमा जीवन गुजार्न बाध्य भएको गुनासो गरेका छन्। पीडितहरूको भनाइअनुसार पर्याप्त खाद्यान्न, पोषिलो भोजन र अन्य आधारभूत आवश्यक सामग्रीको अभावका कारण उनीहरू कठिन अवस्थामा बस्न बाध्य भएका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ...

बजेटप्रति दुर्गा प्रसाईको कडा टिप्पणी : ‘विकास होइन, ऋण र वितरणमुखी अर्थतन्त्रको बाटोमा सरकार’

२०८३ जेठ १६ गते १४:३८

१६ जेठ, काठमाडौ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै यसलाई वितरणमुखी, ऋणनिर्भर तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने दस्तावेज भएको आरोप लगाएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएसँगै...

एमालेले किन लिएन मीनबहादुर गुरुङले दानमा दिएको जग्गा ?

२०८३ जेठ १६ गते ११:४३

१६ जेठ, काठमाडौ । मीनबहादुर गुरुङ ले पार्टी कार्यालय निर्माणका लागि दानमा दिएको जग्गा र भवन निर्माण प्रस्तावलाई नेकपा एमाले ले फिर्ता गर्ने निर्णय गरेको छ। एमाले सचिवालय बैठकले गुरुङ दम्पतीले कलंकी क्षेत्रमा उपलब्ध गराउने भनेको १० रोपनी १४ आना जग्गा तथा भवन निर्माण...

सानेपामा कांग्रेसको केन्द्रीय नीति,अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

२०८३ जेठ १४ गते १०:५३

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको/बस्ने जानकारी सार्वजनिक गरिएको छ। बैठक पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा आयोजना गरिएको बताइएको छ। प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको कांग्रेसका कार्यवाहक मुख्य...

बाजुरा–हुम्ला सीमा विवाद चर्किँदा झडप, प्रहरीसहित पाँच जना घाइते

२०८३ जेठ ६ गते १२:२३

६ जेठ, काठमाडौं । बाजुरा र हुम्लाको सीमा क्षेत्रमा उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको छ। घटनामा प्रहरीसहित पाँच जना घाइते भएका छन्। स्थानीयबीचको विवाद नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत ढुंगामुढा भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको छ भने...

केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय

२०८२ चैत २६ गते ११:३८

२६ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सर्वोच्च अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा हुन लागेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार दुवै नेता खोजीमा उपस्थित हुने सुनिश्चित गर्दै रिहा गरिनेछ। उनीहरूलाई प्रहरीले चैत...

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री

२०८२ चैत २५ गते १५:०१

२५ चैत, काठमाडौं । प्रधानमन्त्री निवासमा सबैभन्दा पहिलो पहुँच विदेशस्थित राजदूतको हुने गर्थ्यो । रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह प्रधानमन्त्री भएपछि पहिलोपल्ट उनले बुधबार विदेशस्थित राजदूतहरुलाई सामूहिक भेट गर्दैछन्, त्यो पनि सिंहदरबारमा । राजदूतमात्रै होइन, बिहान र बेलुका प्रधानमन्त्रीले बालुवाटारमै सबैजसो भेटघाट गर्थे...