समाचार

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८० चैत ४ गते २३:२२

४ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु,...

सरकारसँग ६ बुँदे सहमति भएपछि लघुवित्तका ऋणीको आन्दोलन फिर्ता

२०८० चैत २ गते २३:४३

२ चैत, काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो । सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति...

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८० चैत २ गते २३:४०

२ चैत, काठमाडौँ । दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७०...

सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

२०८० चैत २ गते २३:२७

२ चैत, काठमाडौँ । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको राससलाई पुष्टि गर्नुभएको छ । गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै...

भ्रष्टाचारको बोझ घण्टीले बोक्दैछ, राप्रपामा गएर मिश्रले ठूला कुरा गर्न मिल्दैन: अध्यक्ष गुरुङ

२०८० चैत २ गते २३:२४

२ चैत, रामेछाप । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको गौरवमय इतिहास भएको र यसले राणा शासनविरुद्ध सङ्घर्ष गरी त्यसको अन्य गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। शुक्रबार नेपाल तरुण दल रामेछापको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्रै गुरुङले नेपालको रक्षा र महिलाहरूको...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८० चैत २ गते २३:०५

२ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।...

जसपाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्णय

२०८० फागुन २९ गते २२:३७

२९ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज अपराह्न सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिसकुमार सुमनले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भोली फागुन...

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

२०८० फागुन २५ गते २२:२१

२५ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो । स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले...

प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

२०८० फागुन २४ गते ९:२८

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधबार मन्त्रिपरिषद विस्तार गरे। मन्त्रिपरिषद विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका तीन जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए। थपिएका सबै...

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

२०८० फागुन २२ गते ९:२७

२२ फागुन, काठमाडौं । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।   सोमबार साँझदेखि बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे सहमति भएको हो।   सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी...