मुख्य समाचार

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

२०८१ वैशाख १५ गते २३:०६

१५ वैशाख, काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ । इलाम- २ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा...

एमाले छाड्ने डा. भीम रावलको संकेत, ओलीविरुद्ध आक्रमक हुँदै भने,‘घुम्तीमा पुगेको छु’

२०८१ वैशाख १३ गते २१:०९

१३ वैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका...

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

२०८१ वैशाख ११ गते २३:४३

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् । लोकतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउदै लोकतन्त्र व्यवस्था ल्याए अनुसार अवस्था बदलिन...

सार्बजनिक सम्पति तोडफोड गरे सबन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

२०८० चैत ३० गते २२:४८

काठमाडौं, ३० चैत । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ ।   उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी सार्बजनिक सम्पतिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था र दललाइ बिल पठाएर असुली गरिने भएको हो ।  ...

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने छ : मन्त्री गिरी

२०८० चैत १९ गते १८:३२

१९ चैत, काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पु¥याउनका लागि अध्ययन गरिराखेको बताउनुभएको छ । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईंसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट बुझाएको मागपत्र ग्रहण गर्दै उहाँले सर्वोच्च अदालतको फैसला, पीडितको भावना,...

सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’

२०८० चैत १४ गते १५:३०

१४ चैत, काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको दाबी गरेका छन् । आज (बुधबार) समसामयिक विषयमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार...

दुर्गाको पक्षमा सर्वोच्चको आदेश नमान्ने भन्दै बर्बराउन थाले डा.गोविन्द केसी

२०८० चैत १३ गते २१:४२

१३ चैत, काठमाडौं । “ढोङ्गी साधुले धेरै खरानी घस्छ” भन्ने कथन र नेपाली समाजमा प्रचलित कथन हो । अहिले डा.गोविन्द केसीको स्थिति पनि ठिक त्यस्तै देखिन्छ ।दुर्गा प्रसाईको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने सर्वोच्चको आदेशको बिरोधमा डा.केसी बर्बराउन थालेका छन्। स्वास्थ...

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

२०८० चैत १२ गते १५:३०

१२ चैत, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय...

बहुमूल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका अश्विन दानी प्रकाउ

२०८० चैत १२ गते ११:१२

१२ चैत, काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले...

भागवत आचार्य सितलकृष्णद्वारा श्रीमतीमाथि निर्घात कुटपिटको आरोप

२०८० चैत ८ गते २१:१९

८ चैत, काठमाडौं । चर्चित भागवत वाचक आचार्य श्री शीतलकृष्णजी महाराजले श्रीमती सुकृति पौडेल भुसाललाई निर्घात रुपमा कुटपिट गरेको तथ्य बाहिरीएको छ। हिन्दु परम्परा अनुसारनै मागी बिबाह गरेकी श्रीमतीलाई धर्मगुरु भनेर चिनिने आचार्य सितलकृष्ण जी महाराज उर्फ सितलकृष्ण भुसालले मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप...