मुख्य समाचार

ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने

२०८१ चैत २० गते १६:१६

२१ चैत, काठमाडौं । मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन ।   मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत  गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् ।  ...

मानव जातिको सुरक्षित र समृद्द भविश्यका लागि साझा प्रयत्न जरूरी छ: प्रधानमन्त्री

२०८१ चैत २० गते १६:१३

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन्। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास...

सरकारले उठाएको उम्मेदवारले जित्यो भने न्यायालय आफै अन्यायमा पर्छ : अध्यक्ष उम्मेद्वार श्रेष्ठ

२०८१ चैत ६ गते २१:४४

७ चैत, काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रिय कार्यसमितिको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले सरकारले उठाएको उम्मेदवारले जित्यो भने न्यायालय आफै अन्यायमा पर्ने बताएका छन। विगत ४ दशकदेखि लामो कानुनी अनुभव बटुलेका श्रेष्ठले नेपाल बार एसोसिएसनमा दलगत...

जनकपुरमा प्रचण्ड शैलीमा लगाईदिए फूल माला, निर्वाचनपूर्व नै गरे विजयी घोषणा

२०८१ चैत ५ गते २१:१२

६ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका रमन कुमार श्रेष्ठलाई फूल माला लगाएर जनकपुर बार एसोसिएसनले भव्य स्वागत गरेको छ। नेपालको न्याय क्षेत्रमा भएको बेथिति, बिसंगती र अन्यायलाई निर्मुल पार्ने स्पष्ट भिजन सहित चुनावी मैदान उत्रेका...

रमनले उम्मेदवारी नदिएको भए विपक्षी निर्विरोध निर्वाचित हुन्थ्यो : अधिवक्ता न्यौपाने

२०८१ चैत ५ गते ८:०२

६ चैत, काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमिति निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका अधिवक्ता यज्ञमणि न्यौपानेले वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी नदिएको भए प्रतिद्वन्दी निर्विरोध निर्वाचित हुने कुरा स्पष्ट पारेका छन्। उनले भनेका छन- ‘नेपाल बार जोगिए मात्रै कानुनको...

रमन श्रेष्ठले उम्मेदवारी नदिएको भए विपक्षी उम्मेदवार निर्विरोध निर्वाचित हुन्थ्यो : अधिवक्ता यज्ञमणि न्यौपाने

२०८१ चैत ४ गते ६:४०

५ चैत, काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रिय कार्यसमिति निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका अधिवक्ता यज्ञमणि न्यौपानेले वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी नदिएको भए प्रतिद्वन्दी निर्विरोध निर्वाचित हुन्थे भन्ने कुरा स्पष्ट पारेका छन। उनले भनेका छन “नेपाल बार जोगिए मात्रै...

हामी कानुनी व्यवसायी हौँ, राजनीतिकर्मी होईनौँ : वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ

२०८१ चैत ३ गते ०:१२

४ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रिय समितिको निर्वाचन २०८१ का लागि व्यवसायिक कानुन व्यवसाय समुहबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका रमन कुमार श्रेष्ठले आफू र आफ्नो प्यानल राजनितीकर्मी नभई कानुन व्यवसायी रहेको जिकिर गरेका छन। २०८१ चैत्र ३ गते सिन्धुलीको उच्च अदालत र...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

२०८१ फागुन २९ गते १८:०५

२९ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९५ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो...

त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौं जना उम्मेदवार कायम, नेविसंघमा दुई बागी

२०८१ फागुन २९ गते १८:०२

२९ फागुन, काठमाडौं । काठमाडौँको त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा सभापतिमा नौं जनाबीच प्रतिस्पर्धा हुने भएको छ । विहिबार नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले अन्तिम नामवली सार्वजनिक गरेको हो । सभापतिका लागि सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना...

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

२०८१ फागुन २८ गते १३:०१

२८ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुदा सरकारका कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको...