ताजा समाचार

छोराले गरे आमाको हत्या

२०८२ माघ ४ गते १३:३१

माघ ३ भक्तपुर । डिप्रेसनका बिरामी छोराले शुक्रबार आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मध्यपुर ठिमी– ३ तेर्सेटारमा डेरा गरी बस्ने धनुषा, मिथिला नपा– ११ की ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीणले गरेको भक्तपुरका प्रहरी प्रवक्ता...

कांग्रेसको देउवा समूह सर्वोच्च अदालत जाने

२०८२ माघ ४ गते १३:१८

माघ, ३ काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवादका लागि सर्वोच्च अदालत जाने भएको छ । आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो । नेता प्रकाशशरण महतले दिएको जानकारी अनुसार निर्वाचन आयोगको निर्णयलाई...

चुनाव बहिष्कारको घोषणा सहित दलहरुले प्रधानमन्त्री लाइ बुझाए ज्ञापन पत्र

२०८२ पुष ११ गते २१:२९

११ पुस, काठमाडौं । नागरिक बचाउ दल नेपालका केन्द्रीय सभापति माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा निर्वाचन बहिस्कारको चेतावनि सहित पौष -११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।   अन्तरिम सरकारले जनभावना विपरित गर्न लागेको निर्वाचनले जनताको भावना अनुसारको नतिजा...

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

२०८२ मंसिर २३ गते १०:५६

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर...

पूर्वराष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता,के के भयो छलफल ?

२०८२ मंसिर २२ गते १५:१८

२१ मंसिर काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले...

सनातन र समाजसेवाकी प्रतिमुर्ति पुनम यादव

२०८२ असोज ३ गते १९:११

३ असोज, काठमाडौं । नेपाली समाजमा केहि त्यस्ता महिलाहरु पनि छन् जो समाजका हरेक क्षेत्रमा सक्रिय छन् अनि गुमनाम पनी । त्यस्तै महिलाहरुको भिडमा एक महिला हुन पुनम दिदि नामले चिनिने पुनम यादव । रौतहटको पटुवा विजयपुर गाउंपालिका वडा नं ७ मा पिता सरेन्द्र...

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेंट

२०८२ भदौ ८ गते १४:५१

८ भदौं, काठमाडौं । राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किए पछि शितल निवास पुगेका हुन् ।...

माेरङ एमालेमा चरम बिबाद, अखिलमा दुई अध्यक्ष चयन

२०८२ भदौ ८ गते १४:५०

८ भदाैं, माेरङ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।   एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा...

अमेरिकाले रद्द गरयो ६ हजार बिदेशी बिधार्थीको भिसा

२०८२ भदौ ५ गते १०:२८

५ भदौ, काठमाडौं । अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ ।  अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लङ्घन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ ।   अमेरिकामा रद्द भएका ६ हजार भिसामध्ये झण्डै दुई...

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एक पक्राउ

२०८२ भदौ ५ गते १०:२६

५ भदौं, रौतहट । रौतहटको गौरमा छुरा प्रहार गरी  युवकको हत्या भएको छ ।    सो हत्याको आरोपमा एक जना पक्राउ गरेका छन्।  जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–५ मा १८ वर्षीय युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा गौर–३ का सनोज रामलाई...