ताजा समाचार

अमेरिकाले रद्द गरयो ६ हजार बिदेशी बिधार्थीको भिसा

२०८२ भदौ ५ गते १०:२८

५ भदौ, काठमाडौं । अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ ।  अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लङ्घन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ ।   अमेरिकामा रद्द भएका ६ हजार भिसामध्ये झण्डै दुई...

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एक पक्राउ

२०८२ भदौ ५ गते १०:२६

५ भदौं, रौतहट । रौतहटको गौरमा छुरा प्रहार गरी  युवकको हत्या भएको छ ।    सो हत्याको आरोपमा एक जना पक्राउ गरेका छन्।  जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–५ मा १८ वर्षीय युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा गौर–३ का सनोज रामलाई...

अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण विचौलियाहरुको विरोध होः अर्थविद् न्यौपाने

२०८२ भदौ १ गते १७:४९

१ भदौ, काठमाडौं । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालको अर्थतन्त्र कमजोर हुनु्मा, नेपालमा गरिबी बढ्नुमा, नेपालमा बेरोजगारी बढ्नुमा केही आधारभूत बुझाइहरु गलत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरुलाई गाली गरेर र घृणा फैलाएर मात्रै देशको उन्नति र...

नेपाली समाज नै भ्रष्ट समाज हो, यहाँ भ्रष्टाचार नगरी जीविकोपार्जन हुँदैनः प्रा.डा.केसी

२०८२ भदौ १ गते १७:४७

१ भदौ, काठमाडौं । विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले भ्रष्टाचार नगरी नेपाली समाजलाई जीविकोपार्जन गर्न नपुग्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खरिदार, पियनलगायतका कर्मचारीलाई भ्रष्टाचार नगरी जीवन यापन गर्नका लागि मुस्किल रहेको बताएका हुन् । ‘नेपाली...

अशोक राई र राजेन्द्र महतोको दल बिच कार्यगत एकता हुदैँ

२०८२ साउन ३० गते १२:४०

२९ भदौ, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच आज कार्यगत एकता घोषणा हुदैँछ ।   आज दुई दलबिचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार...

चक्लाबन्दी बनाएर पर्वत र बाग्लुङमा फलफूल खेती सुरूः प्रधानमन्त्री

२०८२ साउन ३० गते १२:३२

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस राख्दै ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिएका हुन । ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र...

भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी

२०८२ साउन १५ गते १३:१५

१४ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् । बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा...

पार्टी अनुशासन समितिको कारबाही फिर्ता हुनुपर्छः कांग्रेस नेता पाण्डे

२०८२ साउन १५ गते १३:१०

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले पार्टीमा विपी कोइरालाको विचार र सिद्धान्त तुहिँदै गएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित नेतालाई मिलिजुली खानमा लागि कांग्रेसले विपीको विचार छाडेर च्ुनावमा गठबन्धन हुने गरेको...

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

२०८२ साउन ८ गते १६:२०

७ साउन, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सरकार र दातृ निकायहरूले छुट्याएको रकम अपारदर्शी ढङ्गले खर्च भएको आरोप तीव्र रूपमा उठ्न थालेको छ। विभिन्न सामाजिक सञ्जालहरूमा सक्रिय अधिकारकर्मी र अभियन्ताहरूले सार्वजनिक रकमलाई व्यक्तिगत र संस्थागत स्वार्थमा दुरुपयोग गरिएको भन्दै, तत्काल...

संसदीय समितिमा मिडिया काउन्सिल बिधेयक माथी छलफल हुदैँ

२०८२ साउन ६ गते १३:३८

५ साउन, काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः०० बजे बोलाइएको छ । जुन बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल...