ताजा समाचार

रमा सिंहले देखाइन राजवादी आन्दोलन असफल हुनुका कारण

२०८२ जेठ २६ गते १७:४४

२५ जेठ, काठमाडौं । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् ।   जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण सो आन्दोलन बिचैमा तुहिन पुगेको उनले आरोप लगाएकी छिन् ।   उनले...

एमालेमा दास बनाउने प्रवृति बढयोः कर्णबहादुर थापा

२०८२ जेठ २६ गते १७:४२

२५ जेठ, काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा...

अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

२०८२ जेठ २३ गते १८:०६

२२ जेठ, काठमाडौं । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म...

आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित

२०८२ जेठ २३ गते १८:०५

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको  बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।   भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसदमा अबरोध गरेका हुन् ।   पटक पटक स्थगित हुदैँ आएको आज...

महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

२०८२ जेठ २१ गते १७:०७

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको...

वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

२०८२ जेठ १९ गते २१:१६

१८ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ । राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो । नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो ।...

सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

२०८२ जेठ १९ गते २०:४२

१८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले...

नेतृत्व पदले होइन, विचार र व्यवहारले चिनिन्छ” – नेतृ रीता शाही

२०८२ जेठ १८ गते १६:०५

१७ जेठ, काठमाडौं । काठमाडौ, संसद बैठक सकिएपछि बाहिरिँदै गर्दा देखिएको एक सादगीपूर्ण तर ऐतिहासिक दृश्य अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उदाहरणीय बन्दै गएको छ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले वरिष्ठ नेता डा. शशाङ्क कोइरालाप्रति देखाएको सम्मान र भद्र...

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का

२०८२ जेठ १२ गते १४:३५

११ जेठ, काठमाडौं । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो  । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल...

रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

२०८२ जेठ १२ गते १४:२९

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको वारेमा छलफल हुने भएको छ । पार्टी सभापति रबि लामिछाने लामो समयसम्म थुनामा बस्नु पर्ने भए पछि नयाँ शिरावाट भावी नेतृत्वको बारेमा छलफल हुन लागेको हो । जसका लागि आज केन्द्रीय समिति बैठक बस्न...