ताजा समाचार

नेपाली सेनाले करार सेवामा कर्मचारी र क्षिक्षक माग्यो

२०८२ वैशाख २२ गते १८:३८

२२ बैशाख, काठमाडौं । नेपाली सेनाले करार सेवाका लागि दुई जना कर्मचारी र ३० जना शिक्षक माग गर्दै दरखास्त आह्वान गरेको छ।    सेनाले सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक शैक्षिक संस्थाहरूमा कार्यरत गराउनका लागि योग्य नेपाली नागरिकहरूसँग दरखास्त मागेको हो। सैनिक...

दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश

२०८२ वैशाख २१ गते २१:१७

२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध...

गृह मन्त्रालयले दियो ६ जना डिआइजीलाई नयाँ जिम्मेवारी

२०८२ वैशाख २१ गते २१:१६

२१ वैशाख, काठमाडौं । नेपाल प्रहरी संगठनमा उच्च तहको सरुवाले गति लिएको छ।  आइतबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी दिएको हाे। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी...

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा

२०८२ वैशाख २ गते १२:३७

२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् । ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको...

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

२०८१ चैत २५ गते १८:०९

२६ चैत, सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।  सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु...

अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो: श्रम मन्त्री

२०८१ चैत २५ गते १७:२७

२६ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्। मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नितिगत र ब्यबहारिक पक्षबाट बहस...

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

२०८१ चैत २५ गते १६:४५

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।   काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको...

दुर्गा प्रसाईँका दाजु राकेश पक्राउ

२०८१ चैत २४ गते १९:३९

२५ चैत, काठमाडौं । दुर्गा प्रसाईँका दाजु राकेश पक्राउ परेका छन् । राकेशलाई प्रहरीले सोधपुछका लागि भन्दै पक्राउ गरेको हो । राकेशको कोटेश्वरस्थित घरमा बसेर दुर्गा भागेको आशंका प्रहरीको रहेको छ । राकेशलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । यता दुर्गा प्रसाईँबारे भने...

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे लिए पहल

२०८१ चैत २४ गते १९:३१

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण...

बारको निर्वाचनमा मिश्रको अग्रता कायमै

२०८१ चैत २४ गते १८:४७

२५ चैत, काठमाडौं । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता जारी रहेको छन् ।   जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिईरहेका हुन् ।   काठमाडौंमा मिश्रको ६४ मत प्राप्त हुदाँ श्रेष्ठले ५१ मत पाएको आधिकारिक घोषणा...