ताजा समाचार

रोएको भिडियो सार्वजनिक गरेर बनस्थलीमा लुकेकी थिइन् शोभा, प्रहरीले फेला पार्‍यो

२०८३ जेठ १७ गते १७:३०

१७ जेठ, काठमाडौ । सामाजिक सञ्जालमा रोएको भिडियो सार्वजनिक गरेपछि सम्पर्कविहीन बनेकी शोभा बनस्थली क्षेत्रमा लुकेर बसेको अवस्थामा फेला परेकी छन्। प्रहरीको खोजी अभियानका क्रममा उनलाई सुरक्षित अवस्थामा भेटिएको बताइएको छ। प्रहरी स्रोतका अनुसार भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे विभिन्न आशंका व्यक्त गरिएको थियो।...

इन्टरपोलको रेड नोटिसमा परेकी तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ

२०८३ जेठ १७ गते १०:०८

१७ जेठ, काठमाडौ । इन्टरपोलको रेड नोटिसमा रहेकी नेपाली नागरिक तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन्। नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत जारी गरिएको रेड नोटिसका आधारमा थाइल्यान्डका सुरक्षा निकायले अधिकारीलाई पक्राउ गरेको जनाइएको छ। उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप रहेको बताइएको छ। पक्राउ...

गगनलाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

२०८२ माघ ९ गते १३:३८

माघ ८ काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। भोलि सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो।कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे...

जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको म्याद सकिँदै

२०८२ माघ ९ गते ११:२१

माघ ८ काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’क्रमका हिंसात्मक घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिएको छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगको म्याद थप्नेबारे छलफल पनि चलेको छ ।भदौमा तीन महिनाको कार्यादेशसहित...

माधव नेपाल माथि बज्रपात,पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

२०८२ माघ ८ गते १६:५२

माघ,७ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो ।...

अमेरिकाले फेरि गर्‍यो ८० नेपालीलाई डिपोर्ट

२०८२ माघ ८ गते १६:२५

माघ ७ काठमाडौँ। अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौं ल्याएर डिपोर्ट गरेको छ। डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन्, जो कागजात नभेटिएको वा गैरकानुनी रुपमा बसेका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुसँग सोधपुछ गरी परिवारका जिम्मा लगाएको छ...

साढे १० हजारले बढ्यो सुनको भाउ, तोलाकै ३ लाख नजिक पुग्यो

२०८२ माघ ८ गते १२:२५

माघ ७ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति...

एक दिनमै हाजिर जमानीमा छुटे दुर्गा प्रसाईँ

२०८२ माघ ७ गते १५:३९

माघ ६ काठमाडौं । हिजोमात्रै पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटेका छन् । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा छुटेका हुन् । उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको जिल्ला...

प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

२०८२ माघ ७ गते १४:५२

माघ ६ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्। उनले उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको...

एमालेलाई जिस्काउनु र बिच्काउनु महंगो पर्छ:ओली

२०८२ माघ ७ गते १४:२३

माघ ६ झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताएका छन्। झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले केही युवाले धकेलाधकेल गरेको तर ठूलो झडप नभएको बताए।ओलीले अहिले देशमा आगो लगाउन लागिरहेका छन् र देश बचाउन...