मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७८ माघ ४ गते १:०६

४ माघ, काठमाडौं । प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो । प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार...

संक्रमण बढेपछि सरकारले लगाएको नयाँ नियममा के छ ?

२०७८ माघ ४ गते १:०३

४ माघ, काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम...

थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण

२०७८ माघ ३ गते २३:४३

३ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण...

रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध मुद्धा

२०७८ माघ ३ गते २३:३६

३ माघ, काठमाडौं । रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ । वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशनबिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार...

मलेसियामा बुस्टर डोज खोप लगाएकालाई क्वारेन्टाइन अवधि पाँच दिन मात्रै

२०७८ माघ ३ गते २१:०७

क्वालालम्पुर । स्वास्थ्य मन्त्रालयले कोविड-19 मामिलाहरू र पाँचदेखि सात दिनको बीचमा नजिकको सम्पर्कमा रहेकाहरूका लागि नयाँ क्वारेन्टाइन अवधि घोषणा गरेको छ। स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले कोभिड-१९ का बिरामीको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको लागि क्वारेन्टाइन अवधि अब बुस्टर डोज पाएकाहरूलाई पाँच दिनको भएको बताए। यद्यपि,...

मलेसियाले नेपालीलाई जनवरी २८ देखि लैजाने, लागत यति तोकियो..

२०७८ माघ ३ गते २१:०२

काठमाडौं । मलेसिया सरकारले नेपालसहित बङ्लादेश,इन्डोनेसिया, पाकिस्तान लगायतका स्रोत देशबाट विदेशी श्रमिक भर्ना गर्ने प्रक्रिया यहीँ बर्षको जनवरी २८ तारिख र फेबु्रअरी १५ तारिखबाट सुरु गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिअनुसार जनवरी २८ बाट ‘प्लानटेसन’ (पाम आयल)...

ओमिक्रोन पोजेटिभ हुने बित्तिकै तुरुन्तै गर्नुहोस् यी ४ काम, छिट्टै छुटकारा पाउनु हुनेछ !

२०७८ माघ ३ गते १८:२१

काठमाडौं । महामारी भाइरसले विश्वभर तहसनहस बनाएको छ । ओमिक्रोन आएपछि अवस्था झन् गम्भीर बनेको छ । यो घातक भेरियन्टको आगमन पछि भारतमा कोरोनाका नयाँ दैनिक केसहरू दुई लाख नाघेको छ। कोरोनाको कुनै स्थायी उपचार छैन र यसै कारण विज्ञहरूले कोरोना रोकथाम र रोकथामका...

नियमित यौ”न सम्बन्धले मृगौलाको पत्थरी निको हुने !

२०७८ माघ ३ गते १७:१५

एजेन्सी। नियमित यौ”न सम्बन्धले महिलाहरुलाई मृगौलाको पत्थरीको समस्याबाट छुटकारा दिलाउन सक्छ। हालै गरिएको एक अध्ययनमा नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या निको हुने खुलासा भएको हो। अध्ययनको नतिजामा भनिएको छ, तीन देखि ४ हप्तासम्म नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या...

मलेसियाले नयाँ कामदार भर्ना फेब्रुअरी १५ बाट लिदै ?

२०७८ माघ ३ गते १०:४६

क्वालालम्पुर । मलेसिया सरकारले नेपालसहित बङ्लादेश,इन्डोनेसिया, पाकिस्तान लगायतका देशबाट विदेशी श्रमिक भर्ना गर्ने प्रक्रिया यहीँ जनवरी २८ तारिख र फेबु्रअरी १५ तारिखबाट सुरु गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्ति अनुसार जनवरी २८ बाट ‘प्लानटेसन’ क्षेत्रमा ३० हजार...

पोखरा उडेको जहाज झन्डै दुर्घटना, ल्यान्ड हुन् नसकेर काठमाडौ फर्कियो

२०७८ माघ २ गते २१:२४

२ माघ, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि काठमाडौं नै फर्काइएको छ। अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन्। यात्रुहरुलाई गुणकै अर्को हवाईजहाजमा पोखरा पठाइँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र...