बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

२०७९ मंसिर ५ गते १२:३९

५ मंसिर, काठमाडौं । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख...

ललितपुरका तीनै क्षेत्रमा एमालेको अग्रता

२०७९ मंसिर ५ गते १२:३०

५ मंसिर, काठमाडौं । ललितपुरका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेले तीनै क्षेत्रमा आफ्ना प्रतिस्पर्धीभन्दा राम्रो मत पाइरहेको सुरुवाती रुझानमा देख्न सकिन्छ । ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्म १२८८ मत गणना भइसकेको छ । त्यहाँ नेकपा एमालेका...

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, ९ जना घाइते !

२०७९ मंसिर ५ गते ११:४५

५ मंसिर, काठमाडौं । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख...

मतगणनामा अग्रता : शीर्षमा एमाले, पछ्याउँदै कांग्रेस र स्वतन्त्र पार्टी !

२०७९ मंसिर ५ गते ११:०१

५ मंसिर, काठमाडौं । आइतबार सम्पन्न आमनिर्वाचनको मतगणना जारी छ । अहिले देशका अधिकांश जिल्लामा मतगणना भइरहेको हो । मतगणनाको सुरुआती परिणाममा नेकपा एमालेले अग्रता लिएको छ । एमालेलाई नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेका छन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा,...

सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालयल

२०७९ मंसिर ५ गते ०:११

५ मंसिर, काठमाडौं । गृहमन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ । गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एकजनाको मृत्यु भएको र प्रहरीसहित...

रवि लामिछाने भन्छन् – अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँछौँ

२०७९ मंसिर ४ गते २२:३३

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए । ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले...

सुरु भयो फिफा विश्वकप,आयोजक कतार र इक्वेडर भिड्दै

२०७९ मंसिर ४ गते २२:११

३ मंसिर, दोहा । कतारको दोहामा फिफा विश्वकप २०२२ औपचारिकरुपमा सुरुआत भएको छ। आइतबारदेखि सुरु भएर एक महिना चल्ने विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दै छन्। केही बेरअघि सुरु भएको विश्वपको उद्घाटन समारोह सकिएर अहिले किक–अफको तयारी हुँदैछ। चर्चित हलिउड अभिनेता मोर्गन...

काठमाडौं क्षेत्र नम्बर–४ को मतगणना १० बजेबाट

२०७९ मंसिर ४ गते २२:०७

४ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४ को मतगणना आइतबार राती १० बजेबाट शुरू हुने भएको छ । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा क्षेत्र नम्बर–४ को मतगणना हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर–४ बाट कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता...

धुक छु मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्छः अध्यक्ष ओली

२०७९ मंसिर ४ गते २१:५९

४ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् । अध्यक्ष ओलीले आईतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत...

एमालेका कुन शिर्ष नेताले कहाँबाट गरे मतदान ?

२०७९ मंसिर ४ गते १८:०८

४ मंसिर, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि आज मतदान भइरहेको छ । आम मतदातासँगै विभिन्न पार्टीका नेताहरुले विभिन्न स्थानहरुबाट मतदान गरिरहेका छन् । कतिपय आफैँ उम्मेदवार रहेका नेताहरुले आफैँलाई मतदान गर्न पाएका छन् भने कतिपयले भने आँफैलाई मतदान गर्नबाट चुकेका छन्...