सुन्दरीले रौँ भएको काखी देखाउदा युवाहरू घायलः युवती बनिन् मालामाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर दुई वर्षमा तीन लाख पाउन्ड कमाएको दाबी गरेकी छिन् ।

आफ्नो यौ -न जीवन भने ध्वस्त पारेको जिकिर छ । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् ।

२८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन् । केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले उनलाई ‘फोहोरी’ को संज्ञा दिएका छन् ।

‘सेभ गर्न छोडेपछि मेरो एकजनासँग सम्बन्ध स्थापित भयो । ती पुरुषले मेरो काखीको रौँमा चु म्बन गरे र मेरो महिला सशक्तिकरण मनपरेको बताएका थिए,’ उनले भनिन् ।

‘उनको यो शब्दले मलाई निकै सम्मान मिलेको महसुस भयो । त्यो अनुभव असाध्यै अप्रत्याशित थियो ।’‘मैले त्यस्तो धेरै पुरुषहरु भेटेँ जसले मलाई म ‘उदेकलाग्दो, फोहोरी र अल्छी’ को संज्ञा दिए । कतिले म जीवनभर एक्लो हुने र केटा नपाउने घोषणा पनि गरिदिए ।’

‘म आफ्नो काखीको रौँमा निकै खुसी छु । अहिले मलाई यो खासै धेरै जस्तो पनि लाग्दैन तर यसले मलाई बढी सेक्सी भएको महसुस गराउँछ ।’

‘आफ्नो काखीलाई सार्वजनिक स्थानमा माथि उठाउँदा मलाई गौरव महसुस हुन्छ विशेषगरी त्यतिबेला जब मजस्तै सोच्ने मानिस मेरा वरिपरि हुन्छन् ।’ फेनेलाको ठूलो स्त न भएका कारण उनलाई स्कूलमा धेरैले घुरेर हेर्ने गरेको उनी बताउँछिन् ।

‘पुरुषलाई चाहिँ सेभ गर्नु नपर्ने तर महिलाले गर्नुपर्ने ? यो कुरामा मलाई उदेक लाग्छ,’

उनले सन् २०१४ मा क्याम गर्लको रुपमा काम गर्न थालिन् । यहाँ उनले पुरुषलाई देखाउन त सक्थिन् तर कसैले पनि उनलाई छुन सक्दैनथे ।

‘म आफ्नो शरीरमा अति नै आत्मविश्वासी छु । यसका लागि मेरो कामलाई पनि धन्यवाद दिन चाहन्छु । यदि म न-ग्न हुने अवसर पाएँ भने म त्यो सहर्ष स्वीकार्नेछु ।’

‘मलाई न ग्न हुन मनपर्छ, न्यु-डिस्ट एरियामा जान, न्यु-डिस्ट कार्यक्रममा सहभागी हुन र न्यु ड फोटोसुट गर्न । हामी सबै न ग्न हुन सहज भयौँ भने संसार निकै उत्कृष्ट स्थान हुने विश्वास गर्छु ।’

उनले अरु महिलालाई पनि आफ्नो शरीरको प्राकृतिक रौँमा सहज हुन आग्रह गरेकी छिन् । ‘पुरुषलाई चाहिँ सेभ गर्नु नपर्ने तर महिलाले गर्नुपर्ने ? यो कुरामा मलाई उदेक लाग्छ,’