साबधान ! यस्ता व्यक्तिहरुले भुलेर पनि नखानुहाेस् अदुवा, बि-ष सरह हुन सक्छ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

साबधान ! यस्ता व्यक्तिहरुले भुलेर पनि नखानुहाेस् अदुवा, बि-ष सरह हुन सक्छ ! अदुवा स्वदका लागी मात्र नभइ स्वास्थका लागी पनि अचुक औषधी हो । यसको प्रयोग तरकारी मा अनि चियामा र रुघा खोकी लागेको बेला तातो पानी मा पकाएर खान सकिन्छ ।

अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । तौल बढाउन चाहनेले पनि अदुवा खानुहुँदैन् । किनकि, यसले तौल कम गर्ने काम गर्छ । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् । रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा सेबन गर्नुहुँदैन किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ । गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

बेल्जियमको बेलान सहर जहाँ निः शुल्क बियर पिउन पाइन्छ, यस्तो छ कारण
बेल्जियमको बेलान सहर जहाँ निः शुल्क बियर पिउन पाइन्छ, यस्तो छ कारण, बार र क्लबहरूमा महँगो रक्सीको कारण, आजकल विशेष गरी विद्यार्थीहरूमा प्रि–ड्रिङस् धेरै सामान्य बिषय बन्न पुगेको छ ।

पैसा बचत गर्न, विद्यार्थीहरू बार र क्लबहरूमा जानु अघि बाहिरबाट केही रक्सी पिउने गर्छन्। हालैका समयमा, बार र क्लबहरू धेरै महँगो भएका छन्, त्यसैले मानिसहरूले प्रि–ड्रिंक्सलाई प्राथमिकता दिन थालेका छन्। तर बेल्जियमको बेलान सहरका काउन्सिलरहरूले यो अवधारणालाई सही ठानिरहेका छैनन्।

यसरी मदिरा सेवनका कारण स्थानीय पबमा तोडफोड, वान्ता, झगडा जस्ता घटना बढेको उनीहरुको बझाई रहेको छ । त्यसैले पूर्व-मद्यपान रोक्ने प्रयासमा, बेलान शहर काउन्सिलर हरूले क्लबको ढोकामा श्वास विश्लेषक परीक्षण पास गर्ने युवाहरूलाई निःशुल्क बियर दिने निर्णय गरेका छन्। यस योजनालाई काउन्सिलर हरूले सोबरकोइन नाम दिएका छन्।

यस योजनाको उद्देश्य किशोरकिशोरीहरूलाई राति बाहिर निस्कनु अघि घरमा धेरै रक्सी पिउनबाट रोक्नु हो। ‘सोबरकोइन योजनाको फाइदा लिनका लागि काउन्सिलद्वारा आयोजित पार्टीहरूमा युवाहरू पुग्नुपर्नेछ। यहाँ निस्शुल्क बियर प्राप्त गर्न ती व्यक्तिहरूले श्वास विश्लेषक परीक्षण पास गर्नुपर्नेछ। प्रवेश पछि, तिनीहरूलाई टोकन दिइनेछ, जसबाट उनीहरूले तीनवटा निःशुल्क पेयहरू पाउनेछन्। हाल, यो योजना परीक्षणको रूपमा लागू गरिएको छ। तर, नगरका पार्षदहरु यस योजनालाई सफल मानिरहेका छन् ।

सोबरकोइनका प्रवक्ता जोनास विलेम्सले यस योजना र यसको पछाडिको उद्देश्यको बारेमा धेरै कुरा बताए। बीबीसीसँगको कुराकानीमा जोनसले भने( यो योजनालाई जनताले पहिले पिउने समस्याको रूपमा थाहा पाउनका लागि मात्र लागू गरिएको हो । सायद हामी त्यो पुस्ता हौं जसले यसलाई परिवर्तन गर्न खोजिरहेका छौं।