चर्चित नायिका निक्की तम्बोलीको बाल्ड फोटोसुट चर्चामा (तस्बिरहरू)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

साउथ चलचित्रकी चर्चित नायिका निक्की तम्बोली आफ्नो बोल्डनेसका कारण एक पटक फेरि चर्चामा छिन् । निक्कीले एक ब्रालेस फोटोसुट गराएकी छिन् । उनले इन्स्टाग्राममा यो तस्वीर शेयर गरेकी छिन् ।

खुला कपाल र हेभी मेकअपमा उनी सुन्दर देखिएकी छिन् । उनले गोल्डेन इयररिङ र गोल्डेन हिल लगाएकी छिन् । निक्कीको यो बोल्ड लुक चर्चाको विषय बनेको छ । निक्कीले यसअघि पनि बोल्ड फोटो शेयर गरेकी छिन् । उनका बिकिनी फोटोहरु चर्चाको विषय बनेका छन् ।

उनको यो फोटोले इन्टरनेटमा गर्मी बढाएको छ । निक्कीले एउटा म्यागजिनको कभरको लागि यो फोटोसुट गराएकी हुन् । उनी लाइन यलो फर्मल कोट पाइन्टमा देखिन्छिन् । तर, खुल्ला कोटको साथमा उनले ब्रालेस पोज दिएकी छिन् ।

यी तस्बिरहरूमा पनि यस्तै केही छ। जहाँ उनले बोल्डनेसको सबै सिमा पार गर्दै तस्विरमा पोज दिएकी छिन् । भाइरल तस्विरमा निक्की ओछ्यानमा बाथरोब लगाएर बसेको देखिन्छ ।

अभिनेत्रीको पोष्टमा फ्यानहरुले मायाको वर्षा गरेका छन् । हालै निक्कीको एउटा पोस्टले निकै चर्चा पाइरहेको छ । जसलाई मानिसहरुले धेरै शेयर गरिरहेका छन् । निक्की तम्बोली आफ्नो बोल्डनेसका लागि परिचित छिन् । नायिकाले आफ्ना अधिकांश चलचित्रमा बोल्डनेसको सबै सिमा पार गरेको देखिन्छ ।

यसका साथमा उनले हार्ट र वेदर इमोजी पनि प्रयोग गरेकि छिन् फ्यानहरूले निक्की तम्बोलीको यो पोस्टलाई समर्थन गरेको देखिन्छ । फ्यानहरूले उनको पोस्टमा टिप्पणी गर्नबाट आफूलाई रोक्न असमर्थ छन्। अभिनेत्रीको पोष्टमा कमेन्ट गर्दै फ्यानले ‘गोर्जियस’, ‘ब्युटिफुल’, ‘बमशेल’, ‘स्टनिङ’ जस्ता शब्द प्रयोग गरिरहेका छन् ।