महिलाहरु फिदा हुने पुरुषका १० गुण : जान्नुहाेस

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

धेरै पुरुषहरु महिलाहरुलाई कसरी आकर्षित पार्ने भनेर सोचिरहेको हुन्छ तर उनीहरुलाई सहि तरिकाहरु थाहा नहुन पनि सक्छ महिलाहरुले कस्ता गुण भएका पुरुषहरुलाई मन पराउछन भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिएको पाइन्छ महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् पुरुषहरु ।

यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलिले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन् ।अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषबाट महिलाले चाहने १०गुण पत्ता लगाउन सफल भएका छन् । उक्त अध्ययनमा वास्तविक जीवनमा पुरुषबाट आश गर्ने व्यवहारलाई ध्यान दिएर अध्ययन गरिएको थियो । यस्तो छ पुरुषका १० गुण जसले महिलालाई हुरुक्कै पार्ने गर्दछ ।

दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् । छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै सुन्दरतामा ध्यान दिन्छन् हसाउने खालका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको धाराणा रहेको हुन्छ ।

नरम हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न महिलाहरु बढी रुचाउछन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी हुने उनीहरुको विश्वास छ मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु एकदमै आकर्षित हुने गर्दछ ।

जे कुरामा पनि सहमति जनाउने खालका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ जो पुरुष जनावरहरुसँग खेल्न रुचाउछन् त्यस्ता पुरुषहरुलाई महिलाहरुले असल प्रेमीको रुपमा लिएको हुन्छ ।

रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्दछ समस्यामा परेकाहरुलाई उद्धार गर्न तयार रहने र साहसिक काम गर्न रुचाउने पुरुषहरु महिलालाई मन पराउछन् .लवाई खवाई र सम्पन्न व्यवहार देखिने पुरुषहरु महिलाको विशेष रोजाईमा पर्ने गर्दछ ।

यसैगरी भनिन्छ नि, माया प्रेम बिना संसार चल्दैन । प्रेम सम्बन्धमा भएका सबैले आफ्नो प्रेमकथा पनि मुनामदन वा रोमियो जुलियटको अमर होस् भन्ने चाहन्छन् । तर, पनि धेरैको प्रेम सम्बन्ध विभिन्न कारणले बीचमै अनायसै टुट्ने गरेको छ ।

खासमा भन्ने हो भने एकअर्का बीच विश्वासमा कमी भएमा एक राम्रो प्रेम सम्बन्ध पनि बिग्रन सक्छ । आजकालको व्यस्त जीवनशैली र कामको सिलसिलामा एक अर्कासँग टाढा हुनुपर्ने कारणले पनि धेरैको प्रेम सम्बन्ध टुट्ने गरेको छ ।

यदि प्रेमसम्बन्धमा हुनुहुन्छ भने हामी कामना गर्छौं तपाईको प्रेमसम्बन्ध कहिल्यै नटुटोस् । तपाईको प्रेम सम्बन्ध सफल होस् भन्ने कामना गर्छौं । तर, यदि तपाईको प्रेमसम्बन्धमा खटपट आएको छ भने तपाईले यसबारेमा सोच्ने बेला आएको छ यदि तपाईको प्रेमिकासँग पहिले धेरै राम्रो सम्बन्ध थियो तर आजभोलि केहि सम्बन्ध सुमधुर छैन ?

आफ्नो प्रेमिकाले धोका दिइरहेकी छिन् भन्ने शंका लागेको छ भने जतिसक्यो चाँडै यस विषयमा जानकारी भयो त्यति नै राम्रो हुनेछ आफ्नो प्रेमिकाले धोका त दिइरहेकी छैनन् भन्ने लागेको छ भने उनी के के गर्छिन् उनको बानीब्यहोरामा भएको परिवर्तनलाई नियाल्नुभयो भने त्यसबाट धेरै कुरा थाहा पाउन सक्नुहुन्छ ।
उनी आफ्नो रुपरंगलाई कति ध्यान दिन्छिन् तपाईकी प्रेमिकाको कपडाको दराजमा दुई तीन महिनामा अचानक तीन गुणाले बढेको छ तर, तपाई मुस्किलले केहि पटकमात्रै उनीसँग डेटको लागि बाहिर गएको भएमा उनी कोहि अरुकै लागि तयार भएको हुनसक्छ । उनको जीवनमा सायद कोहि क्लासमेट, सहकर्मी वा अरु कोही अरु नै हुन सक्छन् ।

यदि उनी बाहिर निस्कदाँ पहिलेभन्दा धेरै आफ्नो कपाल मिलाउन धेरै ध्यान दिने, मेकअपमा धेरै ध्यान दिने गर्छिन् तर, उनी बाहिर पसलमा केहि किन्न वा साथीसँग कफी पिउन गएको भन्छिन भने केहि गडबड हुन सक्छ यदि उनी आफ्नो सौन्दर्यको धेरै ख्याल गर्छिन् तर तपाईको गेटअप र सौन्दर्यको बारेमा भने कत्ति पनि ख्याल गर्दिनन् भने हुन सक्छ कोहि अर्कै व्यक्तिको लागि यस्तो गरिरहेकी छिन् ।