सेप्टेम्बर ११ को दिन मलेसिया दुबई र कतारमा यतिधेरै फ्लाइट ! उडान तालिका हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ भाद्र ।

आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।

आज पहिलो उडान कुबेत बाट बिहान 6;४५ मा जजिरा एयर को बिमान ले उडान भर्नेछ भने बिहान सात पैतालिस मा कुवेत फर्किनेछ ,आज दुबाईको लागि एयर अरेबियाको बिमान बिहान सात पैतिस मा सारझाहादेखि काठमाडौंआउनेछ भने बिहान ८;३५ मा सारझाहा फर्किनेछ त्यसैगरी नेपाल एयरलाइन्स को बिमान बिहान ९;५५ मा दुबई देखि आउनेछ ।

आजनै एयर अरेबियाको बिमान ले सारझाहा को नियमित उडान भर्नेछ दिउसो १२ ;४० आ काठमाडौं उत्रेको बिमान दिउसो एक चालिस मा फर्किनेछ , आज नै दुबईको लागि फ्लाई दुबई ले दुइ ओटा उडान भर्नेछ आज नै नेपाल एयरलाइन्स र हिमालय यरलाइन्स ले पपनि नियमित उडान भर्नेछान ।

आज मलेसियाको लागि तिन ओटा बिमान कम्पनीले उडान भर्नेछ्न मालिँदो एयर हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स ले नियमित उडान हुनेछन तालिका हेर्न तल हेर्नुहोला ।

नोट : त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले हरेक दिन हुने उडान हरुको स्याडुलनिकाल्ने गर्दछ आफ्नो वेबसाइट मा त्यहि सूचिको आधारमा हामीले यो न्युज तयार पारेका हौ बिमानस्थल ले निकाल्ने तालिका हेर्न यहा क्लिक गर्नुहोला ।