मलेसियामा रोजगार खुल्ने कुरा यस्तो छ

हाम्रो सन्देश संवाददाता

मलेसिया।

करिब डेढ बर्ष अगाडी देखि नै को’रोना भाई’ रसको कारण म’लेसि’यामा नेपाली का’मदार जाने बन्द छ मलेसिया सरकार र नेपाल सरका’र विच सम्झौता भएको’ थियो तर त्यो सरकार फेरिए सँगै के भयो अ”हिले सम्म” बाहिर आएको छैन। उति बेला यसरी सम्झौदा भएको छ। त्यो उपलक्ष्यमा खु”सियाली मनाए को थियो।

हेर्नुस के के कस्तो थियो सम्झौता!

नेपाली कामदार को मुख्य गन्तव्य नै’ मानिए को मले’सिया रोजगार खु’लाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ मलेसियाको पुत्राजयमा शुक्रबार भएको द्वि’प क्षीय वार्तामा उच्च अधिकारीहरु बीच बन्द अवस्थामा रहे को मलेसिया रोजगार खुला गर्नेलिखित सहमति भएको छ।

“मलेसिया का रा”जदूत कुमार’राज खरेलले छल फल का क्रममा नेपाल र मलेसिया’बीच हुने श्रम सम्झौताहरु को मस्यौ”दामा सहमति जुटेको जानकारी दिए मस्यौदा लाई अन्तिम रुप दिँदै वा”र्ता उत्सा”हपूर्ण रूपमा सफल भयो’, उनले भने । मलेसि’या नेपाली कामदार का” लागि मुख्य गन्तव्य भए पनि कामदार जान थालेको १७ वर्ष सम्म श्रम सम्झौ”ता हुन सकेको थिएन नेपालले “पटक पटक श्रम” सम्झौताका लागि पहल गरे पनि” मलेसियाला ले आ”ना कानी गर्दै आएको थियो ।छलफलका क्रममा काम दार को हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषय” ‘सम्बोधन भएको राजदूत खरेलले बताए ।

नेपालको मुख्य चासोको रूपमा रहेको नेपाली कामदारको भिसा प्रक्रिया मा लाग्ने सबै लागत मलेसियन रोजगारदाता ले नै व्यहोर्ने सहमति भएको छ ।दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरे पछि कू”टनीतिक माध्यमबाट हस्ता”क्षरको मिति”तत्कालै’‘तय गरी सम्झौता हुनेछ आन्तरिक तयारीपश्चात मलेसियन मन्त्री नेपाल आएर श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टसँग सम्झौता हुने खरेलले जान” कारी दिए ।सहमति भएसँगै अवैधानिक रूपमा खडा भए का बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाका नाममा कामदारको अतिरिक्त शुल्क अब रोजगार दाताले नै तिर्नेछन् ।

मन्त्रालयका वैदेशिक रोजगार महा शाखा प्रमुख कृष्ण ज्ञवाली संयोजकत्वमा वार्ता टोलीले मलेसियाको मानव संशाधन र गृहमन्त्रालयको टोलीसँग वार्ता गरेको हो ।टोलीमा परराष्ट्र मन्त्रालयको द”क्षिणपूर्वी एसिया महाशाखा प्रमुख पापत अधिकारी, कानुन मन्त्रा लयका सहस’चिव कवीन्द्र नेपाल र मलेसियास्थित राजदूत कुमारराज खरेलले मलेसियाको टोलीसँग वार्ता गरेका हुन् मलेसिया रोजगारीका नाममा विभिन्न अवै’धानिक संस्थाले अवै”धरूपमा कामदा’रबाट मोटो रकम असुल्न था”लेपछि सरकारले विगत तीन महिनादेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले मलेसिया रोज गारका नाममा अवैधानिक रूपमा खडा भएकाबायोमेट्रिक भीएलएन, माइग्राम, आईसी र जी”एससी संस्था खारेजी गर्ने निर्णय गरे पनि ती संस्थाले कामदारमाथि थप आर्थिक भार पार्न नरोकेपछि सरकार ले मलेसिया मा ‘कामदार” पठाउन प्रतिबन्ध लगाएको थियो वैदेशिक रोजगार विभाग का अनु”सार मलेसियामा ६ लाख नेपाली का”मदार छन् ।नेपाल भित्रिने कुल रेमिटमध्ये ३५ प्रतिशतभन्दा बढी मले सियाले ओगट्दै आएको छ ।