गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ”गित सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ । गायिका उषा मलाहकोको नयाँ गित “सक्दिन टाडा हुन’ बोलको गीत आफ्नै यूट्यूब च्यानल “उषा मलाह ” मार्फत सार्वजनिक गरेकी छन्।

प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ।सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन।

”सक्दिन टाडा हुन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।