यसरी खुलिन अभिनेत्री पूजा ८ तस्बिरमा (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायिका पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा अ’नुबन्ध भएकि थिईन । पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पो’इ पर्‍यो काले’समेत प्रदर्शन भैसकेको छ । जुन चलचित्र अपेक्षिकृत नभए पनी सामान्य भएको थियो । युट्युबमा समेत उपलब्ध भैसकेको छ ।

फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई क’न्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । अहिले भने उनी खासै वि’वादमा आउँदिनन् ।

फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हामीले सामाजिक सञ्जालमा शेयर गरिएका उनका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ: