मोटोप’नले झनै सुन्दरी देखिएकी बर्मेली सुन्दरी

हाम्रो सन्देश संवाददाता

पछिल्लाे समय युवा भन्दा युवतीलाइ चर्चामा छाउन निकै सजिलाे भएकाे छ। हट लुक्स् दिएकै कारण कतिपय यु’व’तीहरु चर्चाकाे शिखरमा पुगेका छन् । केहि समयदेखि नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भा’इ’र’ल बनिरहेका छन।

वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भ’ए’र पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखिदिएक हुन् । उ’न’काे नाम मे पञ्चीले नै धेरै परिचित छिन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उ’नलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखेका थिए । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत पोख्त कलाकार हुन् । हेर्दा दुरुस्तै नेपाली लुक्समा देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । उनि सामाजिक संजालमा निकै स’क्रिय पनि छन् । उनको सामाजिक संजालमा लोभलाग्दो फ्यान फ्लाइङ छ । उनका सुन्दर लाेभदायिक तस्विर जसमा युवाहरू झुम्मिएका हुन्छन् । उनको फेसबुकबाट हामीले के’हि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।