एकैपटक यी प्लेब्वाईले ६ प्रेमिकालाई बनाए गर्भवती, तस्विरको कारण प-क्राउ पनि परे!

हाम्रो सन्देश संवाददाता

स्टन्टका राजा भनेर चिनिने प्रिटी माइक प्राय विवादमा तानिन्छन्। केहि समय अगाडी प्रिटी माइक आफ्नो ६ जना प्रेमिकालाई एकैसाथ गर्भवती बनाएका थिए। तर अहिलेसम्म बच्चा जन्मिएको या नजन्मिएको यसबारे सोशल मिडियामा उनले कुनै पनि जानकारी गराएका छैनन्।

वास्तविक नाम माइक इजी न्वाली न्ओगु रहेका उनले सबैजनाको गर्भमा रहेका बच्चा आफ्नो रहेको दाबी गरेका छन्। प्रीटी माइकको ६ जना महिलाको साथ खिचिएको तस्विर सोशल मिडियामा भाइरल भैरहेको छ।

प्रीटी माइकले यस फोटोलाई आफ्नो इंस्टाग्राम अकाउन्टमा शेयर गर्दै लेखका छन् कि, ‘हामि सबैजना आफ्नो राम्रो जीवन बिताइरहेका छौ। यो कुनै फिल्मी ट्रिक होइन।

प्लेब्वाईको नामबाट चर्चित प्रीटी माइक सोशल मिडियामा प्राय आफ्नो ग्ल्यामरस लाइफको फोटो शेयर गरिरहन्छन्। उनको इंस्टाग्राममा ३ लाख भन्दा बढी फलोअर्स छ। यसभन्दा पहिले सेप्टेम्बर २०१९ मा प्रीटी माइकले ५ महिलाको साथ आफ्नो फोटो शेयर गरेका थिए । जसमा उनले लेखेका थिए , ‘ड्रीम टू म्यारी’, यी मध्ये २ जना एक्स हो र तीन जना गर्लफ्रेन्ड हो । ति महिलाहरु सबैले वेडिंग ड्रेस लगाएका थिए।

प्लेब्वाईको रूपमा फेमस नाइजीरियाको प्रिटी माइक यसभन्दा पहिले पनि थुप्रै पटक विवादमा आएका थिए। २०१७ मा उसले महिलाहरुको साथ आ-पत्तिजनक तस्विर पोस्ट गरेको कारण प-क्राउ परेका थिए।