यी हुन एमाले प्रवेश गर्ने उद्दोगीव्यवसायी (सुचीसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सय ३५ जना उद्दोगी व्यवसायीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् । एमाले प्रवेश गर्नेहरुमा नेपाल उद्दोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोरप्रधान, ललित अग्रवाल, सीताराम अग्रवाल, हितेष गोल्छालगायत छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश भएको हो । पार्टी प्रवेशमा मुख्य भूमिका पूर्वमन्त्री मोती दुगडले गरेका थिए । उनी प्रधानमन्त्री ओलीका आर्थिक मामला सल्लाहकार पनि हुन् ।

एमाले प्रवेश गर्नेहरुमा अधिकांश मारवाडी समुदायका छन् ।

एमाले प्रवेश गरेका उद्दोगीव्यवसायीहरु

१) अनिलकुमार वंशल २)जीवन दारुका३) पिताम्बर हरलालका ४)विजयकुमार लोहिया ५) सुरेश महेश्वरी ६) प्रेम पाण्डे ७) अमिर बिंडारी ८) दिलिप जैन ९) नरेशकुमार सरिया १०) सन्तोष खेतान ११) आशितोष पटवारी १२) दिलिप जैन १३) राकेशकुमार जालान १४) सुवास गोयल १५) अजय जलान १६) विनोद सत्तानी १७) पियुष मित्तल १८) शिवकुमार शर्मा १९) रमेश पंसारी २०) दधिराम सापकोटा २१) नरपतसिंह जैन २२) जुगोलकिशोर धनावत २३) नरेन्द्र गुप्ता २४) ओमप्रकाश वंशल २५) अजय सरावगी २६) मदन मित्तल २७) कृष्ण प्रसाईं २८) पुनम ब्यास २९) हितेष गोल्छा ३०) सीताराम अग्रवाल ३१) ललित अग्रवाल ३२) किशोर प्रधान

पाइला समूहका विशाल बाग्ले, विनय राउत, भरतमणि सिलवाल, दर्शन न्यौपाने, सरोज भण्डारी, रुपेश मिश्र, आयुषलगायत