सडक दुर्घटनामा तेजाको निधन, सुपरस्टार शव हेर्न पनि गएनन्

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १९ मंसिर ।

साउथ सुपरस्टार रवि तेजा सडक दुर्घ’टनामा मृ’त्यु भएका दाजुको अन्तिम सं’स्कारमा गएका थिएनन् । रवि मात्र होइन उनको परिवारका धेरै सदस्य अ’न्तिम सँस्कारमा गएका थिएनन् ।

रवि तेजाका दाजु भारत भुपतिराजुको ४६ वर्षको उमेरमा दु’र्घटनामा निधन भएको थियो । एक पपुलर वेबसाइटका अनुसार घ’टनापछि रवि तेजा र उनको परिवार निकै शोकमा रहेकोले अन्तिम सं’स्कारमा नगएका हुन् ।

‘पोष्टमार्टमपछि शवलाई उस्मानिया जनरल हस्पिटलमा राखिएको थियो तर रवि तेजा शव हेर्न पनि गएनन् ।

बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठो क्किँदा दुई जना’को ज्या’न गए’को छ । मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठो क्किँदा दुई जना को घटनास्थल’मै ज्या न गए को प्रहरी’ले जनाएको छ ।

दु’र्घटनामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्या न गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दु’र्घटनामा अन्य तीन जना घा’इते भएका छन् ।

गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठो क्किएकाे प्रहरी’ले जनाएको छ ।

घा’इते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतिका सुनार रहेको जनाइएको छ । मृ’तक’को श व जिल्ला अस्पताल गुलरिया लगिएको र दु’र्घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।