समाचार

अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन

२०८२ वैशाख ७ गते १०:५६

७ बैशाख, वासिंगटन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू  सडकमा उत्रिएका छन्। ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् ।   अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको...

शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी

२०८२ वैशाख २ गते १३:०६

२ बैशाख, काठमाडौं । काठमाडौंमा दुइ साता देखी आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्दय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहलकदमी लिएका छन । विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले...

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा

२०८२ वैशाख २ गते १२:३७

२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् । ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको...

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रबाट पञ्चेबाजा सहित भव्य स्वागत

२०८१ चैत ३० गते १९:४४

३१ चैत, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई आइतबार मोरङस्थित आफ्नै निर्वाचन क्षेत्रका जनताले पञ्चेबाजा सहित भव्य स्वागत गरेका छन्। बेलबारी नगरपालिका–११ मा आयोजित विशेष कार्यक्रममा डा. शर्माले एक थान एम्बुलेन्स हस्तान्तरण गरेपछि स्थानीय बासिन्दाले पञ्चेबाजाको धुनमा नाचगानसहित उनको...

अटोमेटिक पेस्तोल र लागुऔषध सहित भारतीय नागरिक पक्राउ

२०८१ चैत ३० गते १२:२०

३१ चैत, रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अटोमेटिक पेस्तोल र लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।    पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पंचायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र...

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री

२०८१ चैत २७ गते १५:५१

२८ चैत, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने संकल्प प्रकट भएकामा...

संबिधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

२०८१ चैत २७ गते १४:५१

२८ चैत, काठमाडाैं । नेपाल बार एसाेसियसनकाे नव अध्यक्ष बिजय मिश्रले संबिधान संसाेधनमा रचनात्मक सहयाेग गर्ने प्रतिबद्ता जनाएका छन् । प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर बिजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत...

राजतन्त्रबादीहरुको वास्तविक अवस्था चैत १५ गते नै उदाङ्गो भईसकेको छ : प्रधानमन्त्री ओली

२०८१ चैत २५ गते १९:१८

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्।   नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन मंगलबार गर्दै १५ गतेको...

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

२०८१ चैत २५ गते १८:०९

२६ चैत, सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।  सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु...

अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो: श्रम मन्त्री

२०८१ चैत २५ गते १७:२७

२६ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्। मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नितिगत र ब्यबहारिक पक्षबाट बहस...